राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न सकिदैन : देव गुरुङ
काठमाण्डौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताउनु भएको छ । देशमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा...
भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठायो, नेपालमा पनि घट्ने
काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूचि पठाएको छ । आईओसीले शुक्रबार मूल्य घटाएर पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १०...
निर्वाचित उम्मेदवारको जन्ममिति र उमेर नखुलाई विवरण पठाएपछि आयोगलाई संसद सचिवालयले पठायो पत्र
काठमाडौं । निर्वाचन आयोगले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको विवरण संसदलाई उपलब्ध गराएको छ । संसद् सचिवालयलाई निर्वाचन आयोगले बिहीबार उपलब्ध गराएको विवरणमा उमेदवारको जन्ममिति र उमेर उल्लेख नभएपछि निर्वाचन आयोगलाई सचिवालयले पत्र पठाएको छ । संसद्मा सभामुख चयन नहुँदासम्म...
सञ्चार माध्यमले सरकारको महिमा मात्रै गाउनु हुँदैनः मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमहरुलाई सरकारको स्तुतिगान गाउन मात्रै नलाग्न आग्रह गर्नुभएको छ । आज (शुक्रबार) द राइजिङ नेपालको ५७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले समाजले...
काठमाडौंमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
काठमाडौं । काठमाडौंको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-९ सिनामंगल कार्गो गेट अगाडि बा ५ ख ५६२२नम्बरको बसको ठक्करबाट काभ्रे घर भई काठमाडौंको सिनामंगल बस्ने बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको मृत्यु भएको प्रहरीले...
भन्सार छलेर भारततर्फ लैजादैं गरेको ४ बोरा नेपाली ढाकाको झोला बरामद
काठमाण्डौ । भन्सार छलेर भारततर्फ लैजाँदै गरेको अवस्थामा झापाको मेचीनगर नगरपालिका–५ काली मन्दिर छेउबाट प्रहरीले चार बोरा नेपाली ढाकाको झोला बरामद गरेको छ । मेचीनगर ५ का ३० वर्षीय बाबुल राजवंशीले अवैध ढंगले सामान भारततर्फ लैजाँदै...
बिप्लप नेतृत्वको अखिल (क्रान्तिकारी ) अध्यादेशको पक्षमा, अध्यादेश तुरुन्त लागु गर्न दवाब
हेटौंडा। अखिल (क्रान्तिकारी) मकवानपुरले सरकारले ल्याएको अध्यादेशलाई रोक्न साम्राज्यवादी षड्यन्त्र लागि परेको भन्दै त्यसको विरोध गरेको छ । अध्यादेशको विरोधमा चौतर्फी दबाब आइरहेका बेला बिप्लप नेतृत्वको अखिल (क्रान्तिकारी) ले भने अध्यादेशको समर्थन गर्दै तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने माग गरेको...
कांग्रेसले पुस ३ पछि मात्रै संसदीय दलको नेता छान्ने
निर्वाचन आयोगले निर्वाचनको आधिकारिक परिणाम सार्वजनिक गरेसँगै दलहरुको ध्यान संसदीय दलको नेता चयनतर्फ मोडिएको छ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि पुस ३ गतेपछि मात्रै प्रक्रिया सुरू गर्ने भएको छ । आयोगले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदलाई पुस...
पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्जमा ५४ वन्यजन्तु मरे
चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन् । गएकाे साउनयता ती वन्यजन्तु मरेका हुन् । तीमध्ये २७ प्राकृतिक कारण र २१ कुकुरको आक्रमणबाट मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार जुधेर, सडक दुर्घटनामा परेर,...
मलेसियामा पहिरोमा परी ८ जनाको ज्यान गयो, ५३ जनाको जिवितै उद्धार
एजेन्सी मलेसियाको राजधानी क्वालालम्पुर नजिक आज बिहान ठूलो पहिरो गएको छ । सेलान्गोर राज्यको एउटा शिविरमा पहिरोमा परेर कम्तीमा ८ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । अहिलेसम्म पुरिएकामध्ये ५३ जनाको जीवितै उद्धार गरिएको छ । केही...