पोखरामा ९ जना वृद्धा महिलाका सुनका गहना चोरेको आरोपमा एक जना पक्राउ
पोखराका विभिन्न ठाउँबाट सुनका गहना चोरी गरेको आरोपमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ घर भइ पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेकी...
भारतको बिहारमा विषालु रक्सी खाँदा ३९ जनाको ज्यान गयो
भारतको बिहार राज्यमा विषालु रक्सी खाँदा ३९ जनाको ज्यान गएको छ । बिहारको छपरा जिल्लामा अस्ति मङ्गलवारदेखि आज बिहीवारसम्म विषालु रक्सी खाएका ३९ जनाको ज्यान गएको र ३० जना बिरामी परेका बीबीसीले जनाएको छ । बिरामीमध्ये धेरै जनाकाे अवस्था गम्भीर रहेकाे...
प्रधानमन्त्री देउवालाई निर्वाचन प्रतिवेदन हस्तान्तरण
प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन हस्तान्तरण गराएको छ । प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन हस्तान्तरण गर्नुभएकाे हाे । प्रधानमन्त्री देउवाले निर्वाचन...
राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा
राष्ट्रिय पुरुष क्रिकेट टिमकाे निराशाजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनाेज प्रभाकरले पदबाट राजीनामा दिएका छन् । प्रभाकरले आज बिहीवारदेखि लागू हुने गरि राजीनामा दिएका नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएकाे छ । नामिबिया भ्रमण सकेर उतैबाट भारत प्रस्थान गरेका मुख्य प्रशिक्षकले दिएकाे...
महोत्तरीमा स्थानीय र प्रहरीबीच झडप हुँदा ५ राउन्ड अश्रुग्याँस प्रहार
महोत्तरीमा स्थानीय र प्रहरीबीच झडप हुँदा ५ राउन्ड अश्रुग्याँस प्रहार भएकाे छ । रामगोपालपुर–५ मा स्थानीय र प्रहरीबीच भएकाे झडपमा परी चार जना घाइते समेत भएका छन् । नेहा चौधरीले पंकज चौधरीको घरमा प्रवेश पाउनुपर्ने माग राख्दै गरिएको आन्दोलनमा...
श्रीमतीले ढुंगा प्रहार गर्दा श्रीमानको मृत्यु
तनहुँ । तनहुँमा श्रीमतीको कुटाइबाट एक युवकको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमती ३६ वर्षकी सुशीला विकले टाउकोमा ढुंगाले हिर्काउँदा ४० वर्षका मनबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी...
साताको अन्तिम दिन शेयर कारोबार दोहोरो अंकले गिरावट
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार १४.४८ अंकले घटेको बजार १८८२.६० बिन्दुमा झरेको हो । बिहीबार २५४ धितोपत्रको २२ हजार ३७४ कारोबारबाट ४८ लाख ४ हजार २७९ हजार...
विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्छ : प्रधानमन्त्री देउवा
काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवम् काठमाण्डौ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्ने बताउनुभएको छ । विश्वविद्यालय राजनीतिबाट मुक्त रहि स्वतन्त्ररूपबाट प्राज्ञिक अध्ययन, अनुसन्धानमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज बिहीवार आयोजित पहिलो चरणको...
‘प्रसाद २’को छायांकन सुरु, नम्रताको ठाउँमा केकी अनुबन्धित
चलचित्र ‘प्रसाद’को दोस्रो श्रृंखला ‘प्रसाद २’को छायांकन बिहीबारबाट सुरु भएको छ । चलचित्रको बिहीबार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै छायांकन थालिएको हो । चलचित्रको करिब ४० दिनसम्म सोही ठाउँमा छायांकन हुने निर्माण टिमले जनाएको छ ।...
काठमाडौं महानगरपालिकाले गुमाएको मौलिकतालाई पुनःजीवित गर्नुपर्छ : सोविता गौतम
काठमाडौं क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले काठमाडौंको मौलिकतालाई पुनःजीवित गर्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौं महानगरपालिकाको २८ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य गौतमले काठमाडौं महानगरपालिकाले आफ्नो मौलिकता गुमाउँदै...