बारामा एक युवकको शव फेला
बारामा एक युवकको शव फेला परेकाे छ । विश्रामपुर गाउँपालिका–५ इटियाहीमा परालले छोपेको अवस्थामा जीतपुरसिमरा उपमहानगरपालिका–१० बस्ने २२ वर्षीय सुरज साह कानुको शव परेकाे हाे । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले तारले खुट्टामा बाँधेको र...
चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गर्नुभएको हो । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ...
राजनीतिको आवरणमा अपराधलाई छुट दिन खाेजियाे : भीम रावल
नेकपा एमालेका नेता डा.भीम रावलले सरकारले राजनीतिको आवरणमा अपराधलाई छुट दिन खोजेको आरोप लगाउनु भएकाे छ । बिहीबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा बोल्दै नेता रावलले सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै यस्ताे आराेप लगाउनु भएकाे हाे। उहाँले फौजदारी क्रियाकलाप...
महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्छ : मेयर साह
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्ने बताउनुभएको छ । बिहीबार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र डबली सभ्यतालाई पुनःजागरण गर्न लागेको बताउनुभएको हो । उहाँले...
शेयर बजार साढे १४ अङ्कले घट्यो
लगातार तेस्रो दिन आज बिहीवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४८ अङ्कले घटेर एक हजार आठ सय ८२ दशमलव ६० विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास...
काठमाण्डौ उपत्यकामा मेट्रो रेल चलाउनुपर्छ : चिरीबाबु महर्जन
ललितपुर महागरपालिकाका मेयर चिरीबाबु महर्जनले काठमाण्डौ उपत्यकामा मेट्रो रेल चलाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आज बिहीवार काठमाण्डौ महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर महर्जनले उपत्यकामा मेट्रो रेल चलाउनका निम्ति काठमाण्डौ महानगरपालिकासँग सहकार्य गर्न आफूहरू तयार...
नदी किनारामा बसेका सुकुम्बासीको व्यवस्थापन चूनौतिपूर्ण : मन्त्री चौधरी
शहरी विकासमन्त्री मेटमणी चौधरीले काठमाडौं उपत्यकाभित्र देखिएका सुकुम्बासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताउनुभएको छ । मन्त्री चौधरीले काठमाडौं शहरको सौन्दर्यमा प्रतिकूल असर पार्ने फोहोरमैलाको व्यवस्थापन तथा नदीकिनारामा रहेका सुकुम्बासी बस्तीको व्यवस्थापन कार्य चूनौतिपूर्ण...
ताइवानमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प
ताइवानको पूर्वी तटमा आज बिहीवार ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पपछि धेरै हल्का परकम्पनहरू गएकाे टापुको मौसम विभागले जनाएको छ। ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा छ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गएकाे विभागले जनाएकाे...
किसानको साथी ‘भँगेरा’ केही वर्षयता घट्दै
रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वमेयर मनमोहन चौधरी सानो हुँदा उहाँको घरको प्वालमा भँगेरा गुँड बनाएर बसेको सम्झिनु हुन्छ । झन्डै दुई सय ५० वर्ष पुरानो उहाँको घरको आँगनमा साना भँगेरा चिरबिर–चिरबिर गर्दै फुरुकफुरुक यताउति उफ्रिँदा उहाँलाई रमाइलो लाग्थ्यो...
चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा बृधबार मृत फेला परेको हो । सो गैंडाको...