हेटौंडा उपमहानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्नेे भएको छ । उपमहानगरपालिकाले बुधवार एक सूचना जारी गर्दै लोकसेवा आयोगद्धारा लिईने चौंथौ/पाँचौं तहको तयारी कक्षा निःशुल्क रुपमा सञ्चालन गरिने जनाएको हो । उपमहानगरपालिकाकाभित्र स्थायी बसोबास रहेकाहरु...
तरुण दलका संस्थापक महामन्त्री कमल चित्रकारको निधन
काठमाडौं । नेपाल तरुण दलका संस्थापक महामन्त्री कमल चित्रकारको ८२ वर्षको उमेरमा निधन भएको छ । पशुपति आर्यघाटमा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे । देउवाले उनको निधनको खबरबाट स्तब्ध भएको...
हेटौंडा अस्पताललाई अर्को सफलता, एकसय वर्ष वृद्धको जोर्नीको सफल शल्यक्रिया
हेटौंडा । हेटौंडा । यहि आइतबारदेखि सिटि स्क्यान सेवा सुरु गरेर बिरामीको उपचारमा सहजता पु¥याएको हेटौंडा अस्पताललाई थप सफलता मिलेको छ । केहिदिनअघि मात्र सिटि स्क्यानको सेवाबाट एक बिरामीको टाउको शल्यक्रिया सफल रुपमा सम्पन्न गरेपछि पुन : अर्का...
‘अवतार २ द वे अफ वाटर’ को सकारात्मक समीक्षा
बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार २ द वे अफ वाटर’लाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सकारात्मक समीक्षा गरेको छ । जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार’को दोस्रो श्रृंखला १३ वर्षपछि भोलि शुक्रबार विश्वभर प्रदर्शन हुँदैछ । उत्तर अमेरिकामा १ सय ७५ मिलियन डलर र...
बन्दिपुर गाउँपालिकाले थाल्यो वैदेशिक रोजगारीबाट फर्किएकाको तथ्याङ्क संकलन
काठमाण्डौ । तनहुँको बन्दिपुर गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएकाको तथ्याङ्क सङ्कलन गर्न थालेको छ । वैदेशिक रोजगारी रहँदा आर्जन गरेको सीप र अनुभवको प्रयोग गरी देश भित्रै रोजगारीका अवसरहरू सृजना गर्नका लागि विदेशबाट फर्किएका व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गरिएको गाउँपालिकाले...
सिन्धुलीमा वडाध्यक्षले स्थानीयलाई कुटे
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ का वडाध्यक्ष बिचबहादुर मोक्तानले बुधबार राति स्थानीयवासी रामशरण फूयाँललाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । साेही गाउँपालिका-७ को क्वाटर भन्ने स्थानमा वडाध्यक्ष मोक्तानले आफ्नै वडाका स्थानीयवासी फूयाँलमाथि ट्याक्टर सस्तो भाडामा नदिएको निहुँमा सांघातिक आक्रमण गरी...
बागमती प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीबाट ४४ जना निर्वाचित , को–को निर्वाचित भए विवरणसहित ?
हेटौंडा । बागमती प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीबाट ४४ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार बागमती प्रदेशसभामा ८ वटा राजनीतिक दलका उम्मेदवार समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका हुन् । नेपाली काँग्रेसबाट १२ जना,...
प्रतिनिधिसभामा निर्वाचित सदस्यको विवरण राष्ट्रपतिसमक्ष पेस
निर्वाचन आयोगले मंसिर चारमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । राष्ट्रपति भवनमा केही बेरअघि आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेस गर्नुभएको हो ।...
चाडको मरुभूमिमा बालबालिकासहित २७ आप्रवासीको शव फेला
चाडको मरुभूमिमा आप्रवासीका २७ शव भेटिएको छ । चार जना बालबालिकासहित आप्रवासीका २७ शव फेला परेका आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले जनाएको हो । ती आप्रवासीहरू पश्चिम–मध्य चाडको मौसोरो सहरबाट ट्रकमा निस्केका र बाटोमै ट्रक बिग्रिएर भोकप्यासले ज्यान गएको हुन...
सर्लाहीमा माेटरसाइकल र ट्र्याक्टर ठाेक्किँदा एक जनाकाे ज्यान गयाे
सर्लाहीको ईश्वरपुर नगरपालिका–९ खोरियाटोलमा माेटरसाइकल र ट्र्याक्टर ठाेक्किँदा एक जनाकाे ज्यान गएकाे छ । ईश्वरपुर नगरपालिका–९ खोरियाटोलकाे मोहनपुरबाट बयलवासतर्फ आउँदै गरेको ज११प ५८६४ नम्बरको मोटरसाइकल र बयलवासबाट खोरियाटोलतर्फ जाँदै गरेको प्रदेश२–०३–००१त २४४० ट्र्याक्टर ठाेक्किएका हुन्। दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीको सोन्मा गाउँपालिका–२...