गोल्डेन बुटका लागि अर्जेन्टिनाका कप्तान मेस्सी अगाडि

कतारमा भइरहेको फिफा विश्व कप फुटबलमा गोल्डेन बुटका लागि अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी अगाडि रहेका छन् । आज बिहान भएको दोस्रो सेमिफाइनलमा फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेले गोल गर्न नसक्दा गोल्डेन बुटमा मेस्सीको सम्भावना बलियो बनेको हो । दोस्रो सेमिफाइनल...

विश्व कप फुटबलको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने

फिफा विश्व कप फुटबल प्रतियोगिताको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने भएका छन् । आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई पराजित गरी फ्रान्स फाइनलमा पुग्यो । कतारको अल बायत मैदानमा फ्रान्सले मोरक्कोलाई २–० गोलले हराएको हो । यस्तै...

न्युजिल्यान्डका केन विलियम्सनले टेस्ट क्रिकेटको कप्तानी छाडे

न्युजिल्यान्डको टेस्ट क्रिकेट टोलीबाट केन विलियम्सनले कप्तानी छोडेका छन् । पाकिस्तान भ्रमण अघि विलियम्सनले टेस्ट कप्तानीबाट राजीनामा दिएका हुन् । तर उनी खेलाडीको रुपमा टोलीमा रहनेछन् । साथै टी–२० तथा एक दिवसीयमा कप्तान रहनेछन् । विलियम्सनको ठाउँमा तीव्र गतिका...

आप्रवासी श्रमिकलाई क्षतिपूर्ति दिने कार्यलाई बेवास्ता नगर्न फिफा अध्यक्षलाई खुला पत्र

नेपालका तीन दर्जनभन्दा बढी नागरिक संघसंस्थाले आप्रवासी श्रमिकको पीडालाई बेवास्ता गर्ने नहुने भन्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई खुला पत्र लेखेका छन् । कतारमा रङ्गशाला बनाउने काममा नेपाली श्रमिकहरूले भोगको दुर्व्यवहारको क्षतिपूर्ति दिलाउन पर्ने भन्दै अहिले हजारौँ दर्शक रमाइरहेको ठाउँमा...

सुनकाे भाउ आज सात सय रुपैयाँले घट्याे

सुन चाँदीको भाउ आज केही घटेको छ । सुन तोलामा ७ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा एक लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी...

थप १ जना कोरोना संक्रमित, २ जना संक्रमण मुक्त

देशभर पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १६८ जनाको नमूना परीक्षण गरिएको थियो । ५ सय १९ जनाको पीसीआर र ६ सय ४८ जनाको एन्टीजेन विधिबाट परीक्षण...

झन्डै ५० लाख मात्रा काेराेना खोप मौज्दात

कोरोना भाइरसविरुद्धको खोप झन्डै ५० लाख मात्रा मौज्दात रहेको छ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार अहिले ४९...

शेयर बजार सामान्य घट्याे

शेयर बजार आज बुधवार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६२ अङ्कले घटेर १ हजार ८ सय ९७ दशमल ०८ विन्दुमा झरेको छ । आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र निर्माण तथा...

नासाको ओराइअन स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्कियो

  एजेन्सी । नासाको ओराइअन स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्किएको छ । अन्तरिक्षयात्री बोक्न निर्माण गरिएको यान प्रक्षेपण गरिएको २६ दिनपछि प्रशान्त महासागरमा अवतरण गरेको बीबीसीले जनाएको छ ।   नासाले ओराइअन स्पेस क्याप्सुल प्रयोग गरेर सन्...

रामेछापमा बिहे भोज खाएका एकै गाउँका ३४ जना बिरामी

  रामेछाप । रामेछाप नगरपालिका ५ रामपुरको साइटारमा बिहे भोज खाएका एकै गाउँका ३४ जना बिरामी परेका छन् ।   बिहे भोज खाए लगत्तै उनीहरूमा लगातार बान्ता हुने, झाडापखाला लाग्ने र पेट दुख्ने समस्या देखिएको हो । बिरामी परेकालाई...