जरिवाना मिनाहा गरिदिन बालेनले दिए आयोगमा निवेदन
काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूलाई तोकिएको जरिवाना मिनाहा गरिदिन भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन खर्च विवरण निर्धारित समयमै नबुझाएपछि आयोगले उनलाई साढे ७ लाख जरिवाना तोकेको थियो । ६ महिनाभित्र जरिवाना...
निर्वाचन आयोगद्धारा मंसिर ४ मा सम्पन्न प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक
काठमाडौँ । निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा ५.०६ प्रतिशत मत बदर भएको जनाएको छ । बुधबार आयोगले पत्रकार सम्मेलन गरेर प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड १० लाख ४७ हजार...
४ हजार २८५ जना उम्मेदवारको धरौटी जफत
काठमाडौं । प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका उम्मेदवारमध्ये एक हजार नाै सय ६१ जना र प्रदेश सभातर्फ दुई हजार तीन सय २४ जना गरी जम्मा चार हजार दुई सय ८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको निर्वाचन आयोगले जनाएको...
पुसमा बजारमा तरलताको अभाव झनै बढ्छ : गभर्नर अधिकारी
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुस महिनामा बजारमा तरलताको अभाव झनै बढ्ने बताउनुभएको छ । आज बुधवार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बजारमा अहिले...
निर्वाचन आयोगले भोली प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन भोलि राष्ट्रपतिसमक्ष बुझाउने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेस गरिने बताए । प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन भने आउँदो पुस २ गते प्रदेश प्रमुखहरूलाई...
दाइजो मागेको आरोपमा डा.पंकज चौधरी पक्राउ
जनकपुरधाम । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा डा. पंकज चौधरी पक्राउ परेका छन् । मंगलबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का ३५ वर्षीय पंकजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष...
प्रधानमन्त्री देउवा र कांग्रेस नेता पौडेलबीच भेटवार्ता, संसदीय दलको नेतामा प्रस्ताव गर्न पौडेलको आग्रह
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । देउवा र पौडेलबीच बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो । स्रोतका अनुसार भेटमा पौडेलले आफूलाई संसदीय...
ओलीसंगको भेटबारे माओवादी नेता गुरुङले भने -‘चुनाब जितेकोमा शुभकामना र बधाई मात्र दिएको हुँ ।’
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीलाई भेट्न गुरुङ मंगलबार साँझ उनको निवास बालकोट पुगेका थिए । निर्वाचन जितेकामा बधाई तथा शुभकामना दिनका लागि मात्र आफू...
फिल्म ‘पठान’ का लागि कसले कति लिए पारिश्रमिक ? पारिश्रमिक सार्वजनिक
शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित फिल्म ‘पठान’ का लागि उनीहरूले लिएको पारिश्रमिक सार्वजनिक भएको छ । यी तीनै मुख्य सेलिब्रेटीले फिल्मका लागि मोटो रकम लिएको खबर भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । दीपिकाले पठानका लागि १५...
संसद सचिवालयका सचिव घिमिरेले दिए पदबाट राजीनामा
काठमाडौं । संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । ‘घरयासी कामका कारणले राजीनामा दिएको हुँ’, सचिव घिमिरेले भने ।...