सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा सुतेकै ठाउँमा ज्यान गयो

सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा सुतेकै ठाउँमा ज्यान गएको छ । सोलु दूधकुण्ड नगरपालिका-३ तामाखानी घर भइ दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय राम प्रकाश मगरको मङ्गलवार हिजाे ज्यान गएको हो । बेलुका राम्रैसँग सुतेका मगरको हृदयघातका कारण ज्यान गएको...

आणविक फ्युजनमार्फत् ऊर्जा उत्पादनमा अमेरिकी वैज्ञानिकलाई ऐतिहासिक सफलता

आणविक फ्युजनमार्फत् ऊर्जा उत्पादन गर्ने प्रयासमा अमेरिकी वैज्ञानिकहरूले ऐतिहासिक सफलता प्राप्त गरेका छन् । आणविक योग अर्थात् फ्युजनमार्फत ऊर्जा उत्पादनमा ठूलो सफलता प्राप्त भएको वैज्ञानिकको दाबी छ । यो प्रयोग क्यालिफोर्नियाको लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालामा नेश्नल इग्निशन फेसिलिटीमा गरिएको थियो ।...

दुर्लभ पक्षी हुचील लोप हुने अवस्थामा

उदयपुरको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भीरपाखामा पाइने दुर्लभ पक्षी हुचील लोप हुँदै गएको छ ।  बासस्थानको समस्या तथा सिकार गर्ने गरेका कारण हुचील आजभाेलि यस क्षेत्रबाट लोप हुँदै गएको छ । बेलका नगरपालिकाको मैनामैनीको सुघाचरी भिर...

आयोगको पत्रपछि एमालेले समानुपातिकतर्फको त्रुटि सच्यायाे

निर्वाचन आयोगको दोस्रो पत्र अनुसार नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ र मधेस प्रदेशको उम्मेदवार छनोट गर्ने निर्णय गर्दा गरेको त्रुटि सच्याएको छ । एमालेलाई त्रुटि सच्याउन आयोगले गरेको आग्रहमा पुनः त्यही सूची नै पठाएपछि हिजो आयोगले अन्तिम...

निर्वाचन बदर गर्न माग गर्दै नेकपा समाजवादीका नेता झलनाथ खनालद्धारा सर्वोच्चमा रिट दायर

  काठमाण्डाै । सर्वोच्च अदालतमा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै हिजाे मङ्गलवार रिट निवेदन दायर गर्नुभएको छ।   रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन...

पूर्वआईजीपीहरुद्वारा विवादित अध्यादेशकाे विराेध

नेपाल प्रहरीका १३ जना पूर्वमहानिरीक्षक(आईजीपी)ले विवादित फाैजदारी मुद्दा फिर्ता लिनलाई ल्याइएकाे अध्यादेशकाे विराेध गर्नुभएकाे छ । उहाँहरुले अदालतबाट दोषी ठहर भएका र पुर्पक्षको क्रममा रहेका व्यक्तिका मुद्दा फिर्ता लिने गरी सरकारले ल्याएको अध्यादेशकाे विराेध गर्नु भएकाे हाे । पूर्वमहानिरिक्षक...

अध्ययादेशको निर्णय फिर्ता लिन सरकारलाई सर्वोच्च बारको आग्रह

  काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले सरकारले गम्भीर प्रकृतिका फौजदारी कार्यविधि संहितामा परिवर्तन गर्न अध्यादेश ल्याउन लागिएको भन्‍दै आपत्ति जनाएको छ। काम चलाउ सरकारले गरेको उक्त निर्णय तत्काल फिर्ता लिनसमेत सरकार समक्षम आग्रह गरेको छ ।   बारका...

पर्साको ठोरीबाट २२ कार्टुन लागुऔषध गाँजा बरामद

  पर्सा ।  पर्सा जिल्लाको ठोरी गाउँपालिका ३ काे ठुटेखोला ईलाकाबाट सशस्त्र प्रहरीले ठूलाे मात्रामा लागूपदार्थ गाँजासहित एक ट्रक नियन्त्रणमा लिएकाे छ ।   सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा बिओपी ठोरीले हिजाे...

लुम्बिनी प्रदेश सरकारले गर्व गर्न लायक काम गरेको छ : मुख्यमन्त्री केसी

  रुपन्देही ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको दाबी गर्नु भएको छ ।   लुम्बिनी प्रदेश कार्यालय बुटवलले लालमटियामा रहेकाे मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले यस्तो...

अपाङ्गता भएका व्यक्तिले पाएनन् सार्वजनिक यातायातमा छुट

अपाङ्गता भएका व्यक्तिले सार्वजनिक यातायातमा छुट नपाएको सम्वद्ध पक्षले गुनासो गरेका छन् । अपाङ्गता व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ मा अपाङ्ता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने व्यवस्था भए पनि कार्यान्वयन नभएको उनीहरुको गुनासो छ । ऐनमा अपाङ्गता...