स्ववियु निर्वाचनको मिति घोषणा गर्न माग
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । अनेरास्ववियुले शान्तिपूर्ण र मर्यादित वातावरणमा समयमै निर्वाचन गराउन माग गर्दै उपकुलपति प्राडा धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र बुझाएको हो । अनेरास्ववियुका अध्यक्ष सुनिता...
मुख्यमन्त्री पाण्डेद्धारा प्रदेशसभा बैठक कक्षहरुको निरीक्षण
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले निर्माणाधिन प्रदेशसभा बैठक कक्षहरुको निरीक्षण गर्नुभएको छ । बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका जनप्रतिनीधिहरुलाई सपथ ग्रहण गराउने समय नजिकिएसंगै ब्यबस्थापनको अबस्था बुझ्न मुख्यमन्त्री पाण्डे संसद सचिवालय पुग्नुभएको हो । ...
काठमाडौंमा ९० वर्षीया वृद्धाको हत्या
काठमाडौं । काठमाडौंमा ९० वर्षीया वृद्धाको हत्या भएको छ। तार्केश्वर नगरपालिका-६ धर्मस्थलीको पुतुवार बस्तीमा बस्ने ९० वर्षीया डिल्ली पतुवारको हत्या भएको हो। उनको शव सोही नगरपालिकाको वडा ३ मा रहेको पाखावनमा शव फेला परेको हो। घरबाट अन्दाजी ५००...
कालिकोटमा डोजर दुर्घटनामा वेपत्ता भएका ३ मध्ये २ जनाको शव भेटियो
कालीकोट । गएको शनिवार कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका १ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव भेटिएको छ । सहायक प्रहरी निरीक्षक आशिष रावतको कमान्डमा कालीकोट पुगेको गोताखोरको टोलीले सान्नी त्रिवेणी १...
महिलाको हत्या आरोपमा इन्द्रसरोबरका रोज वाईबा पक्राउ
हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ की ३६ बर्षीया सरस्वती वाइबाको हत्यामा संलग्न एक जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार पत्रकार सम्मेलन गरी वाईबाको हत्यामा संलग्न ३३ वर्षीय रोज वाईबालाई...
आज नेप्से ओरालाे लाग्याे
हिजो दोहोरो अंकले उकालो लागेको सेयर बजारमा आज बृद्धि टिक्न सकेन । आज नेप्से पुनः रातो रहेको छ । उतार चढावबीच बजार परिसूचक नेप्से अढाई अंक बराबरले ऋणात्मक रहेर १८ सय ९९ कायम भएर थामियो । हिजो डेढ अर्ब...
महाअभियोग लागेका चोलेन्द्रशम्शेर जबरा आजदेखि अवकाशमा
काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते उहाँले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हाल्नुभएको थियो । प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको शुद्धीकरण’ को अभियान सुरु गर्नुभएका जबरामाथि न्यायापालिकामा...
नारायणगढ–मुग्लिन सडकमा दैनिक ४ घण्टा गाडी रोकिने
नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा गाडी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि गाडी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज (मङ्गलवार) सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि...
शुभम् पावरले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गर्दै
शुभम् पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले आउँदो पुस ६ गते देखि प्रति कित्ता १०० रुपैयाँ अङ्कित दरमा ५८ हजार ५८ कित्ता बराबरको आइपिओको बिक्री खुला गर्ने भएको हो...
नीति बनाउने कार्यमा दलहरु विभाजित बन्नु हुदैन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ऐन, नियम बनाउने क्रममा दलहरु विभाजित बन्नु नहुने बताउनुभएको छ । मंगलबार प्रेस लैङ्गिक नीति सम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसदमा रहेका दलहरु नीति, नियम निर्माणका बेलामा एक ठाउँमा...