पर्सामा प्रहरीको गाडी दुर्घटना हुँदा इन्सपेक्टरसहित दुई जना घाइते
वीरगञ्ज । पर्सामा प्रहरीको गाडी दुर्घटना हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय...
अभिनेत्री नोरा फतेहीद्वारा ज्याकलिन फर्नान्डिसविरुद्ध मानहानीको मुद्दा दायर
भारतीय अभिनेत्री नोरा फतेहीले अभिनेत्री ज्याकलिन फर्नान्डिसविरुद्ध २०० करोडको मानहानीको मुद्दा दायर गरेकी छन् । समाचार एजेन्सी एएनआईका अनुसार नोराले ज्याकलिनमाथि दुर्भावनापूर्ण ढङ्गले गलत बयान दिएको आरोप लगाएकी छन् । नोराले आफ्नो निवेदनमा सुकेशसँग आफ्नो प्रत्यक्ष सम्पर्क नभएको दाबी...
भारतिय सेना र चिनिया सेनाबिच सीमा क्षेत्रमा झडप
काठमाडौं । भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचार अनुसार चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशनजिकैको सीमा क्षेत्रमा झडप भएको हो । दुई देशबीचको विवादित...
सरकारले ल्याएको अध्यादेशबिरुद्ध अनेरास्ववियुको बिरोध
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई रिहा गर्न सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।...
दाङमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु
काठमाडौं । दाङको दंगीशरण गाउँपालिका–३, एकलीमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका–६, थपगाउँका १७ वर्षीय सुदीप चौधरीको मृत्यु भएको हो । उनको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाइएको छ । ...
इरानमा एक युवकलाई फाँसी दिइयो
इरानमा सरकार विरोधी प्रदर्शनमा संलग्न अर्का एक युवकलाई मृत्युदण्डको सजाय दिइएको छ । इरानको मशहद सहरमा माजिद्रेजा रहनावार्ड नाम गरेका युवकलाई सार्वजनिक रूपमा फाँसी दिइएको हो । इरानमा सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित यो दोस्रो फाँसी हो । रहनावार्डले अर्धसैनिक...
गुणस्तरहीन भएको भन्दै दुई आयुर्वेदिक औषधि बिक्री वितरणमा रोक
काठमाण्डाै । औषधि व्यवस्था विभागले २ प्रकारका आयुर्वेदिक औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरण रोक्का गरेर बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम र भाष्कर हर्वास्युटिकल्स विरगञ्जले...
मलेसिया पुग्नुभएका मकवानपुरका सोमर विमानस्थलबाट हराए
नेपालबाट रोजगारीका लागि मलेसिया पुग्नुभएका मकवानपुरका सोमर सिंह घलान विमानस्थलबाट कम्पनी जाँदै गर्दा बाटो मै हराउनुभएको छ । ११ नोभेम्बरका दिन क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट रोजगारदाता कम्पनीको बसमा मलेसियाकै जोहोरबारुतर्फ जाँदै गर्दा हराउनुभएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।...
सुनको भाउ घटेर आज तोलाको एक लाख रुपैयाँ
आज सुनको भाउ घटेको छ । सुनको भाउ दुई सय रुपैयाँले घटेर तोलाको एक लाख रुपैयाँमा झरेको हो । हिजो सुन तोलामा तीन सय रुपैयाँले घटेर एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ भने...
रोटरी क्लबद्वारा हेटौंडा अस्पताललाई अल्ट्रासाउण्ड मेसिन सहयोग
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई अल्ट्रासाउण्ड मेसिन सहयोग गरिएको छ । रोटरी क्लब अफ मकवानपुरले सोमबार एक कार्यक्रमबीच अस्पताललाई करिब १८ लाख रुपैयाँ पर्ने मेसिन सहयोगस्वरुप हस्तान्तरण गरेको हो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले हेटौंडा अस्पतालका...