सिन्धुलीमा बाबुबाट बलात्कृत बालिकाले बच्चा जन्माइन्

महिला विरुद्ध हुने लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान संचालन रहेकै समयमा सिन्धुली जिल्लामा भने बाबुबाट बलात्कृत छोरीले बच्चा जन्माएकी छिन् । अविवाहित १४ वर्षीया बालिकाले बच्चा जन्माएपछि आफ्नै बाबुको गर्भ रहेको खुलेको हो । ती बालिका १३ वर्षकी...

अष्ट्रेलियामा गोली प्रहार गरी दुई प्रहरीसहित तीनको हत्या

अष्ट्रेलियाको क्विन्सल्यान्डको दुर्गम स्थानको एउटा घरमा बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी ३ जना हत्या गरेका छन् । यस्तै, घटनामा दुई जना घाइते भएका छन् । मारिनेमा दुई जना प्रहरी अधिकारी र एक सर्वसाधारण रहेका छन् । ब्रिस्बेनदेखि २७० किलोमिटर...

बागमती प्रदेश सभा पुरानै भवनमा

बागमती प्रदेश सभाको आगामी अधिवेशनको तयारी थालिएको छ । प्रदेश सभाका लागि सभाहल निर्माणको काम पूरा नभएकाले पुरानै भवनलाई मर्मत सम्भार गरेर प्रदेश सभा बैठक राख्ने तयारी गरिएको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले पुरानै भवनमा नयाँ...

अरुणाञ्चलमा पर्ने भारत-चीन सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच झडप

भारतकाे अरुणाञ्चल प्रदेशमा पर्ने भारत-चीन सीमा क्षेत्रमा दुवै देशका सैनिकबीच झडप भएको छ । सीमा क्षेत्र तवाङको याङत्सेमा शुक्रबार राति भएको झडपको खबर हिजो मात्रै बाहिर आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । झडपमा केही भारतीय सैनिक घाइते भएको समाचार भारतीय पत्रिका...

फिफा विश्वकप फुटबलको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दै

कतारमा चलिरहेको फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दैछन् । यी दुई देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले पाँच पटकको विश्व विजेता ब्राजिललाई हराएर सेमिफाइलनको यात्रा...

जाजरकोट जीप दुर्घटना : ज्यान गुमाउनेको संख्या १२ पुग्यो

जाजरकोटमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ जना पुगेको छ । दुर्घटनामा घाइते जैभान अधिकारीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएको हो । ज्यान गुमाउनेमा चालक दैलेखको भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, सहचालक भगवतीमाई– ३ का वीरेन्द्र...

समानुपातिकको सूची सच्याउन एमालेलाई दोस्रो पत्र पठाइने, अरु दलको नतिजा सार्वजनिक गर्ने तयारी

निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिकतर्फको सूची सच्याउन आज पुनः पत्राचार गर्ने भएको छ । मङ्सिर २४ गते समानुपातिकतर्फको बन्दसूचीको उम्मेदवार छनोट गरी एमालेले पठाएको सूची त्रुटिपूर्ण रहेको भन्दै दुई दिनको समयसीमा दिएर सच्याउन पत्राचार गरेकोमा हिजो एमालेले पुनः त्यही सूची...

देश विकासमा सबैको योगदान रहोस् भनेर नयाँ अध्यादेश ल्याइएको सरकारको जिकिर

सरकारले देशको आन्तरिक एकता तथा सहज वातावरणका साथ सबैलाई काम गर्न दिने उद्देश्यले अध्यादेश ल्याइएको जिकिर गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले केही व्यक्तिका विगतका गल्तीलाई माफी दिएर एकताका साथ देश विकास गर्ने उद्देश्यले सरकारले...

प्रेस काउन्सिलले इन्टर्नसीपमा ५ जना प्रशिक्षार्थी लिने

  काठमाण्डौं । प्रेस काउन्सिल नेपालले इन्टर्नसीपमा जनशक्ति लिने जनाएको छ । काउन्सिलले आज एक सुचना प्रकाशित गर्दै सञ्चार माध्यमको अनुगमनलाई प्रभावकारी बनाउन तथा सञ्चार माध्यमको अभिलेखलाई व्यवस्थित बनाउन जनशक्ति लिने जनाएको हो ।   काउन्सिलका उपप्रशसकिय अधिकृत राधेश्याम...

अध्यादेशबारे मानवअधिकार आयोगले माग्यो सरकारको जवाफ

राष्ट्रिय मानवअधिकार आयोगले फौजदारी कार्यविधि संहितामा संशोधन गर्न लागिएको विषयमा सरकारको जवाफ माग गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको भनिएको बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा भएको प्रावधानलाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको सन्दर्भमा...