अनलाइनमार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न दुईजना पक्राउ

  काठमाडौं । अनलाइनमार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको आरोपमा काठमाडौंबाट दुईजना पक्राउ परेका छन् ।   पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवन कुमार शर्मा र काठमाडौं बुढानीलकण्ठ...

गोरखा नगरपालिकाले ठुलो आँगनको बीच भागमा पृथ्वीनारायण शाहको शालिक राखिने

  गोरखा । गोरखा नगरपालिकाले सदरमुकामको पुरानो बजार ठूलोआँगनको बीच भागमा पृथ्वीनारायण शाहको शालिक राखिने भएको छ ।   गोरखा नगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको अगुवाइ र अवधारणा अनुसार ठूलो आँगनको बीच भागमा पृथ्वीनारायण शाहको ७ फिट ३...

डोल्पामा एमाले–माओवादी कार्यकर्ताबीच झडप, ९ जना घाइते

हिमाली जिल्ला डोल्पामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप हुँदा नौ जना घाइते भएका छन् ।  घाइते हुनेमा एमाले समर्थित ४ जना कार्यकर्ता घाइते भएका छन् भने माओवादी समर्थित ५ जना कार्यकर्ता घाइते भएको कर्णाली प्रदेश...

महानगरको मैत्रीपूर्ण फुटबल खेलमा बालेन शाहको टिम पराजित

  काठमाडौं । काठमाडौं महानगरपालिकाको ‘प्रमुख ११’ र ‘प्रमुख प्रशासकीय अधिकृत ११’ को मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ ।   २८औँ महानगर दिवसको अवसरमा दशरथ रंगशालामा आयोजित फुटबलमा महानगरका मेयर बालेन्द्र शाह (बालेन) को टिमले ६ गाेल खाएको हो...

धादिङमा श्रीमान र श्रीमतीकाे हत्या

धादिङको त्रिपुरासुदरी गाउँपालिका-३ मुलपानी आहालेमा श्रीमान र श्रीमतीकै हत्या भएको छ । अन्दाजी ७० वर्षीय श्रीमान विष्णुबहादुर आलेमगर र ६५ वर्षीय श्रीमती निरमायाँ आलेमगरको हत्या भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएकाे हाे । श्रीमती निरमायाँको शव घरभित्रै रहेको र...

मकवानपुरमा गाडिएको अवस्थामा भेटिएको शवको सनाखत

मकवानपुरको इन्द्रसरोवर-३ ज्यामिरेमा खाल्डोमा गाडिएको अवस्थामा फेला परेको महिलाको शवको सनाखत भएको छ । शव स्थानीय ३६ वर्षीया सरस्वती वाइबाको रहेको प्रहरीले जनाएको छ । वाइवाको शव शनिबार साँझ टाउको र शरीरमा लगाएको थोरै लुगा देखिने गरी गाडिएको अवस्थामा...

चेपे ‘ए’ जलविद्युत आयोजनाको पावर हाउसमा किसानहरुले आगो लगाउँदा तीन करोड बराबरको क्षति

  काठमाण्डौ । चम्पादेवी हाइड्रोपावर लिमिटेडको प्रवर्द्धनमा लमजुङ र गोरखा जिल्लामा निर्माणाधीन चेपे ‘ ए ‘ जलविद्युत आयोजनाको पावर हाउसमा किसानहरूले आगजनी गरिदिएका छन्।   गत शनिबार ७ मेगावाटको चेपे ए जलविद्युत आयोजनाको साइट अफिस एवम् पावर हाउसमा एक...

बजेट काटिएको विरोधमा सडकबाटै सेवा दिदैं भिमदत्त नगरपालिका – १८ का वडाध्यक्ष

  कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बागबानीकी हिरादेवी मडै सिफारिसका लागि वडा कार्यालय पुग्नुभयो । उहाँलाई वडा कार्यालयबाट छोराको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिका लागि सिफारिस पत्र बनाउनु थियो ।   वडामा सबै काम सकेर अध्यक्षको हस्ताक्षर आवश्यक पर्यो...

रोहित रुम्बाले पाए फिल्म ‘लाखे’ बाट उत्कृष्ट अभिनेताको अवार्ड

चौथो ‘नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल २०२२’ मा फिल्म ‘लाखे’ बाट अभिनेता रोहित रुम्बाले उत्कृष्ट अभिनेता अवार्ड प्राप्त गरेका छन् । २१ वर्षको अभिनय करियरमा रोहितले पहिलोपटक अवार्ड प्राप्त गरेका हुन् । जसको खुसी उनले सामाजिक सञ्जाल फेसबुक मार्फत...

कोदोबालीको महत्त्व बढ्दै ,सहरको आकर्षक खानाको परिकारमा समावेश

    बाग्लुङ – बाग्लुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवर्द्धनपछि महत्त्व बढ्दै गएको छ।   कोदोखेती बिस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत यसकाे संरक्षण अभियान चलाएको छ । बाग्लुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन् ।...