अल्पमत र बहुमतकाे विवादका कारण मधेस प्रदेशका आधा दर्जनभन्दा बढी पालिका बजेटविहीन
धनुषा – अल्पमत र बहुमतकाे विवादका कारण मधेस प्रदेशका आधा दर्जनभन्दा बढी पालिका बजेटविहीन भएका छन् । धनुषाका तीन, सिरहाका दुई, रौतहटका दुई र सर्लाहीका एक पालिका बजेटविहीन भएका हुन् । सिरहाको १७ पालिकामध्ये कर्जन्हा नगरपालिका र औरही गाउँपालिकाले बजेट विनियाेजन गराउन सकेका छैनन् । धनुषाको १८...
सरकारले ल्याएको अध्यादेशको सर्वत्र विरोध
सरकारले टीकापुर हत्याकाण्डमा दोषी ठहर भई कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलगायतलाई आममाफी दिन मिल्ने गरी ल्याएको अध्यादेशको सर्वत्र विरोध भएको छ। संविधान तथा कानुनविद्हरूले यस्तो अध्यादेश ल्याएर सरकारले संविधान, लोकतान्त्रिक प्रक्रिया र अदालतका नजिरविपरीत काम...
राजनीतिले धेरै विश्वास गुमाइसक्यो : नेता पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताउनुभएको छ । आज सोमबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ को विष्णुमती किनारमा करिडोर सडकको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो । काठमाडौं निर्वाचन क्षेत्र...
निर्वाचन आयोगद्वारा आजै समानुपातिक सूची सार्वजनिक गर्ने तयारी
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदहरुको सूची आज सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची सार्वजनिक गर्ने तयारी भएको हो । आयोगको राजनीतिक...
टर्कीले काठमाण्डौमा दूतावास खोल्ने
युरोपेली देश टर्कीले काठमाण्डौमा आफ्नो दूतावास खोल्ने भएको छ । अहिलेसम्म भारतको दिल्लीमा रहेको टर्की दूतावासले नेपाललाई पनि हेर्दै आएकोमा अब काठमाण्डौमा खोल्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालका परराष्ट्र मन्त्री नारायण खड्का र गणतन्त्र टर्कीका समकक्षी मेव्लुत...
धनुषामा एक महिलाको हत्या
धनुषा – धनुषामा एक जना महिलाको विभत्स हत्या भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको घरमा सुतिरहेको अवस्थामा हत्या भएको हो। गएराति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी रितादेवीको...
ग्वाटेमालामा ज्वालामुखी विष्फोट हुँदा विमानस्थल र राजमार्ग बन्द
मध्य अमेरिकी मुलुक ग्वाटेमालाको सबै भन्दा सक्रिय ज्वालामुखीहरू मध्ये एउटा ज्वालामुखी फेरी विष्फोट भएकाे छ । साेही विष्फोटका कारण ग्वाटेमालाको सबै भन्दा ठूलो विमानस्थल र प्रमुख राजमार्ग समेत बन्द गरिएको हाे । विष्फोटपछि लाभा र खरानी आकाशभरी फैलिएको छ...
घट्यो सुनचाँदीको मूल्य
साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ३ सय रूपैयाँले घटेर एक लाख २ सय रूपैयाँमा कारोबार भइरहेको...
काठमाण्डौमा यसवर्षकै चिसो, न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झर्यो
काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । जुन यस वर्षकै सबैभन्दा कम हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ । हिमाली जिल्लामा हिमपात...
दलहरु समानुपातिक सूची सच्याउँदै, नयाँ सरकार गठनको प्रक्रिया यही हप्ता सुरु हुने
दलहरुले समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको नाम सच्याएर आज फेरि पेस गर्दैछन् । बन्दसूचीबाट नाम छनोट गर्दा कांग्रेस, एमाले, माओवादी, जसपा र नागरिक उन्मुक्ति पार्टीले त्रुटि गरेकाले फेरि सच्याएर पठाउनुपर्ने भएको हो । निर्वाचन आयोगले हिजो दलहरुलाई पत्राचार गरेर समावेशी समूह...