आजदेखि हट्यो निर्वाचन आचारसंहिता
निर्वाचन आचारसंहिता आजदेखि हटेको छ । प्रदेश सभा तथा प्रतिनिधि सभा चुनावका लागि गएको असोज १२ गतेदेखि लागू भएको आचारसंहिता आजदेखि नरहने निर्वाचन आयोगले जनाएको हाे । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले यो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...
खोटाङको दिखुवा खोलामा जीप दुर्घटना हुँदा चालक गम्भीर घाइते
खोटाङमा जीप दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–हुर्लुङ सडक खण्डको दिखुवा खोलामा को १ ज ३०२७ नम्बरको जीप दुर्घटना हुँदा सुनसरी तरहराका रामकुमार खनाल गम्भीर घाइते हुनुभएकाे हाे । यात्रु लिनका लागि सोमवार बिहान हुर्लुङतर्फबाट दिक्तेल आउने...
रुकुम पूर्वमा एउटै वडाका तीन जना सांसदका लागि सिफारिस
रुकुम पूर्वको एकै वडाबाट तीन जना सांसदको लागि सिफारिस भएका छन् । प्रतिनिधि सभा सदस्य र प्रदेश सभाका सदस्यका लागि जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१० बाट तीन जनाको नाम सिफारिस भएकाे हाे । प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसबाट कुसुमदेवी थापा बुढामगर सिफारिस हुनुभएको...
साेमदेखि निर्वाचन आचारसंहिता हट्ने, सरकारलाई काम गर्न बाटाे खुल्याे
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६ गते (भोलि) देखि लागू नरहने निर्णय गरेको छ । प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि नरहने निर्णय गरेकाे हाे । उक्त निर्णयको जानकारी...
मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ५८३९ पुग्यो
मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८३९ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ७ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ८३९ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त...
हेटौंडास्थित बसपार्कको तरकारी बजारलाई चौकीटोलमा सारियो
बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, बसपार्कमा रहेको थोक तथा खुद्रा तरकारी बजारलाई राप्ती नदी उकास क्षेत्रमा स्थानान्तरण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले उक्त तरकारी बजारलाई हेटौंडा–१ स्थित राप्ती नदी उकास जमिनमा थोक तरकारी बजार निर्माण गरेर...
हेटौंडा अस्पतालमा आजबाट सुरु भयो सिटि स्क्यान सेवा, पहिलो दिनमै ८ जनाले सेवा लिए
मंसिर २५ गते, हेटौंडा । हेटौंडा अस्पतालले आफ्नो सेवालाई थप बिस्तार गरेको छ । नागरिकको स्वास्थ्य उपचारलाई सहज र सरल बनाउन अस्पतालले आईतबारबाट सिटि स्क्यान सेवाको औपचारिक रुपमा सुरुवात गरेको हो । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा...
मकवानपुरमा गाडेको अवस्थामा एक शव फेला
मकवानपुरमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको इन्द्रसरोवर-३ सिस्नेरीमा गाडेको अवस्थामा स्थानीय महिलाको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय भिमफेदीको प्रहरी निरीक्षक प्रतिमा कार्कीको अनुसार शनिबार साँझ गाडेको अवस्थामा शव फेला परेको सूचना...
लुम्बिनी प्रदेश सरकारको ५ वर्षमा १ खर्ब ५ अर्ब बराबर रुपैयाँ खर्च
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले स्थापनाको ५ वर्षमा एक खर्ब ५ अर्ब बराबर रुपैयाँ खर्च गरेको छ । २०७४ फागुन ३ गते स्थापना भएको प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/०७९ सम्मका तीन आर्थिक वर्षमा १ खर्ब...
बुटवलका उद्योगीद्धारा औद्योगिक व्यवस्थापन कार्यालयमा तालाबन्दी
रूपन्देही । बुटवल औद्योगिक क्षेत्रभित्र रहेका उद्योगीहरूले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका छन्। उद्योगीहरूका संस्था बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा गएका उद्योगीहरूले आइतबार व्यवस्थापन कार्यालयमा तालबन्दी गरेका हुन्।...