स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु
काठमाडौंको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। आइतबार बिहान ९ बजे चोभार गेटनजिकै बसले सरकारी मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। दुर्घटनामा एपिएफ मुख्यालय...
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर– २ वीपी मार्गको बालिमखोला पुलबाट मोटरसाइकलसँगै खसेका घोराही–३ बर्गदवाका यादव चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ३२ वर्षका चौधरी गएराति मोटरसाइकलसहित पुलबाट खसेका भए...
विश्व कप फुटबलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै फ्रान्स सेमिफाइनलमा
साविक विजेता फ्रान्स विश्व कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान कतारको अलबेयत मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो । फ्रान्सका औरेलिएन चुआमेनी र ओलिभिएर जिरुडले गोल गरे ।...
समानुपातिक कोटाबाट पनि पहुँचवालाकै प्रवेश
पहुँच नपुगेको क्षेत्र व्यक्तिलाई संसदमा पुर्याउनका लागि समावेशी सिद्धान्तकाे आधारमा समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरिएको भए पनि समानुपातिक निर्वाचन प्रणालीमा पनि पहुँचवालाकै पकड रहेको छ । दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदहरुको सूचीमा पटक पटक सांसद भइसकेका पार्टीका वरिष्ठ नेता, नेताका...
देशका केही ठाउँमा हल्का हुस्सु र कुहिरो
काठमाण्डाै – देशका पश्चिम तथा मध्य तराईका केही ठाउँमा हल्का हुस्सु र कुहिरो लागेको छ । अरु ठाउँको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा मौसम आंशिक बदली...
आज अन्तर्राष्ट्रिय पर्वत दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डाै – आज अन्तर्राष्ट्रिय पर्वत दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जलवायु परिवर्तन र जनसङ्ख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा पारेको असर न्यूनीकरणमा जोड दिँदै प्रत्येक वर्ष डिसेम्बर ११ मा यो दिवस मनाइन्छ । पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले सन...
नवलपरासीमा दाइजोविना विवाह गर्ने ६ जोडी सम्मानित
नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकामा दाइजोविना विवाह गरेका छ जोडीलाई सम्मान गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा सुनवल सामुदायिक विकास केन्द्रले दाइजोविना विवाह गरेका उनीहरुलाई एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।...
दलहरुले आयोगमा बुझाएको समानुपातिकतर्फको सूची भोलिसम्म सच्याउन सक्ने
काठमाण्डाै – दलहरुले प्रतिनिधि सभाका लागि १ सय १० जना र ७ वटै प्रदेश सभाका लागि २ सय २० जनाको नाम सिफारिस गरेका छन् । पार्टी केन्द्रीय समितिको बैठकबाट अनुमोदन गरेर हिजो ७ दलले नामावली बुझाएका छन् । प्रतिनिधि...
राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो १३ जना समानुपातिक सांसद
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाका लागि १३ जना समानुपातिक सांसद चयन गरेको छ । पार्टी प्रवक्ता मुकुल ढकालले विभिन्न कलस्टरमा १३ जना समानुपातिक सांसद चयन गरिएकाे बताउनु भयाे । उहाँका अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली,...
एमालेले टुंग्यायो ३४ जना समानुपातिक सांसद
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाका लागि ३४ जना समानुपातिक सांसदकाे सूची टुङ्गाे लगएकाे छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो । खसआर्यतर्फ : पुरुष : रघुजी पन्त, एकनाथ ढकाल,...