माओवादी केन्द्रले आयोगमा पठायो १४ समानुपातिक सांसदको नाम
काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ जना सांसद छनोट गरेको छ । निर्वाचन आयोगलाई माओवादी केन्द्रले १४ जना सांसदको नाम बुझाएको छ । माओवादी केन्द्रको शनिबार बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र...
यस वर्षको मानवअधिकार पुरस्कार कपिलमान श्रेष्ठ र मानव सेवा आश्रमलाई
काठमाण्डाै – सरकारले यस वर्षको मानवअधिकार पुरस्कार मानव अधिकारकर्मी प्रा.डा. कपिलमान श्रेष्ठ र मानव सेवा आश्रमलाई दिने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले व्यक्तितर्फ श्रेष्ठलाई र संस्थातर्फ मानव सेवा आश्रमलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ...
कतारमा विश्वकप फुटबलको रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकार वाहलको ज्यान गयो
कतारबाट विश्वकप फुटबल–२०२२ को रिपोर्टिङ गरिरहेका अमेरिकी पत्रकार ग्रान्ट वाहलको ज्यान गएको छ । विश्वकप आयोजनाका लागि कतारको व्यवस्थापन निकायले बिहान विज्ञप्ति नकालेर ग्रान्टको हिजो निधन भएको जानकारी दिएको हो । लुसेल रंगशालामा खेल हेर्ने क्रममा पत्रकार वाहललाई हृदयघात भएको कतार...
बाराको अमलेखगञ्जमा पेट्रोल ट्याङ्की निर्माण हुने
नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह (ट्याङ्की) निर्माण गर्ने तयारी थालेको छ । वि.सं २०७६ भदौ २४ गते भारतको मोतिहारीदेखि नेपालको बाराको अमलेखगञ्जसम्म ६९ किलोमिटर ‘मल्टी पाइप लाइन’ विस्तार गरेर डिजेल ल्याउन सुरु गरेको निगमले...
विश्वकप २००६ : जिदान र रोनाल्डोको बिदाइ, इटलीलाई चौथो उपाधि
काठमाडौं । दक्षिण अफ्रिकालाई थोरै मतले पछि पार्दै जर्मनीले एकीकरणपछि पहिलोपल्ट विश्वकप आयोजनाको अधिकार पायो । यो प्रक्रियामा जर्मन फुटबल संघले फिफा सदस्यसँग मत अरिद गरेको आरोप लागेको थियो । यो कामको नेतृत्व जर्मनीका लिजेण्ड तथा जर्मन फुटबल संघका...
एमाले मकवानपुरले गर्यो ४ प्रदेशसभा सदस्यका लागि २३ जनाको सिफारिस(नामसहित)
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरका चारै प्रदेशसभा निर्वाचन क्षेत्रको लागि सिफारिस गरिएको छ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र १ नं. क्षेत्रको प्रदेशसभा (क) बाट अणराज जर्गामगर, राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ्ग, कृष्णप्रसाद चालागाई,...
प्रतिशोधका आधारमा राष्ट्रपति माथी आक्रमण हुनु दुःखद् हो– महेश बर्तौला
हेटौंडा । नेकपा एमालेका बागमती प्रदेश कमिटीका उपसचिब महेश बर्तौलाले.पछिल्लो केहि दिन देखि नागरिकहरुको भरोसाको रूपमा रहेको मुलुकको सर्बोच्च सस्था राष्ट्रपति माथी गठबन्धनको नाममा भैरहेको दुशित आक्रमण प्रती नेपाली जनताको गम्भीर आपत्ति रहेको र यस्तो हुनु मुलुक कै लागि दुःखद्...
नागरिक र मिडियामाथि जासुसी गर्न बागमती प्रदेश सरकारले ल्यायो कानुन
हेटौंडा । वैयक्तिक गोपनीयता र प्रादेशिक अधिकार क्षेत्रविपरीत छुट्टै जासुसी संयन्त्र खडा गर्न वाग्मती प्रदेश सरकारले कानुन बनाएको छ । प्रहरी समायोजन नभएर संघ–प्रदेशबीच द्वन्द्व बढिरहेका बेला वाग्मतीले विवाद थप चर्काउने गरी ‘प्रदेश अनुसन्धान ब्युरो’ गठन गर्न लागेको हो ।...
नेपालका अधिकांश सहर व्यवस्थित छैनन् : प्रधानमन्त्री देउवा
बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका अधिकांश सहरहरू व्यवस्थित र योजनावद्ध हिसाबले नबनेको बताएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन गरेपछि प्रधानमन्त्री देउवाले अव्यवस्थित सहरका कारण स्वास्थ्य विपद् लगायत सामाजिक विकृतिहरु निम्त्याउने बताए । नेपालको कुल जनसंख्याको...
हेटौंडाको कर्रा पुल नजिकै बेवारिसे शव भेटियो
मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० कर्रा पुल नजिक एउटा वेवारिसे शव भेटिएको छ। आइतबार विहान कर्रा पुल नजिकै नाम ठेगाना नखुलेको अन्दाजी ५०/५५ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार पुरुषको शव परिक्षणका...