हेटौंडाको स्थगित नगरसभा आज बस्दै, आज पनि नेकपा एमाले उपस्थित नहुने
मकवानपुर । असार १० गते बहुमत नपुगेपछि स्थगित भएको हेटौंडा उपमहानगरपालिकाको नगरसभा आज बस्दै छ । नेकपा एमालेले राखेको मागलाई कुनै संवोधन नगरि पेलेर नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै नेकपा एमालेले ११ औँ नगरसभामा उपस्थिती नजनाएपछि नगरसभामा बहुमत...
बागमती प्रदेशसभा बैठक बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुनेछ...
यस्तो थियो सात वटै प्रदेश सरकारको चालु आवको बजेट
काठमाडौँ । संवैधानिक प्रावधानअनुसार सात वटा प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएका छन् । सातवटै प्रदेश सरकारले आज अपरान्ह आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०७९ प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम छ । सङ्घीय सरकारले जेठ...
वनकरियालाई लालपुर्जा दिलाउन वडाध्यक्ष थापा प्रयासरत
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ४ मा वर्षौंदेखि बसोबास गर्दै आएका नेपालकै लोपन्मुख वनकरिया समुदायलाई सामूहिक जग्गाधनी लालपुर्जा उपलब्ध गराउन वडाध्यक्ष प्रकाश थापाले पहल गरेका छन् । वर्षौंदेखि उपभोग गर्दै आएको जमीनको लालपुर्जा नभएर भूमिहीन सुकुम्वासी वनेका...
नयाँ नेतृत्वको वाचा : फोहोर र छाडा चौपायामुक्त सिद्धार्थनगर
भैरहवा । स्थानीय तहहरूमा नयाँ नेतृत्व आएसँगै घोषणा र प्रतिबद्धताको ओइरो लागेको छ । निर्वाचनअघि प्रतिबद्धता पत्र नै सार्वजनिक गरी उम्मेदवारी दिएका कतिपय आकांक्षीहरू निर्वाचित भएका छन् । निर्वाचित जनप्रतिनिधिहरूले गरेका वाचा र प्रतिबद्धता कतिपय पूरा गर्न सकिने खालका...
अनुमतिपत्रबिना इन्टरनेट सेवा सचालन नगर्न आग्रह
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था...
नगरपालिकाको भित्तोमा प्रधानमन्त्री मुन्तिर, एमाले अध्यक्ष माथितिर
तनहुँ । तनहुँको भिमाद नगरपालिकाका प्रमुखको कार्यकक्षमा प्रधानमन्त्री शेरबहादुर देउवाको फोटोलाई एमाले अध्यक्ष केपी शर्मा ओलीकोभन्दा मुन्तिर झुण्डाइएको छ । प्रमुख दधिराज सुवेदीको कार्यकक्षमा संसदमा विपक्षी दलका नेताको फोटो पनि झुण्डाइएको हो । सरकारी कार्यालय तथा निकायमा...
दाङमा रोकी राखेको ट्रकमा बस ठोक्किँदा ८ जना घाइते
दाङ । दाङको राप्ती गाउँपालिका–८ बिजौरी स्थित पूर्व पश्चिम राजमार्गमा आज रोकी राखेको ट्रकमा यात्रु वाहक बस ठोक्किँदा बसमा सवार ८ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजे चेक जाँचको लागि रोकी राखेको लु २ ख...
मतदानका दिन सवारीसाधन गुडाउने अनुमति कसरी लिने ?
काठमाडाैं । ३० वैशाखमा तय भएकाे स्थानीय तहकाे निर्वाचनका दिन सार्वजनिक बिदा हुने छ भने सार्वजनिक यातायात पनि चल्दैन । यस्ताेबेला अत्यावश्यक सेवाका सवारीसाधन कसरी चल्छन् ? निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन...
जनताको घरघरमा पुग्दै एमाले मनहरीका उम्मेदवार
मनहरी । नेकपा एमालेबाट मनहरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले गाउँपालिकाका विभिन्न क्षेत्रमा चुनावी प्रचारप्रसार एवम् घरदैलो कार्यक्रम गरेका छन् । शुक्रबार मनहरी गाउँपालिका वडा नं ६ लोथर बजारमा घरदैलो गरेका उम्मेदवारहरु आज ६ नम्बरकै बाँकी ठाउँमा पुगेका हुन्...