स्थानीय तह निर्वाचन : बर्दिबासकाे कार्यतालिका सार्वजनिक

बर्दिबास । स्थानीय तह निर्वाचनका लागि बर्दिबास कार्यालयले उम्मेदवारी समय तालिका सार्वजनिक गरेको छ । बर्दिबास निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले मतदान गर्ने समयभन्दा अगाडिको विभिन्न  प्रक्रियाका लागि समयतालिका सार्वजनिक गरेका हुन् । उम्मेदवार मनोनयन दर्ता गर्न बर्दिबास नगरपालिकाको निर्वाचन कार्यालयले २ दिनको...

बागमती प्रदेश प्रमुख शर्माद्वारा होलीका अवसरमा शुभकामना, मौलिक पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधी राख्ने भनाई

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले रंगहरुको पर्वका रुपमा उत्साह साथ मनाइने फागुपर्व (होली) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् । पहाडी र हिमाली तथा भित्री मधेसका...

बागमती प्रदेश प्रमुख शर्मा समक्ष बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगद्वारा सम्पादन गरेका कामबारे जानकारी

मकवानपुर । बागमती प्रदेशका माननीय प्रदेश प्रमुख यादव चन्द्र शर्मा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालका अध्यक्ष युवराज सुवेदीका बीचआज (बुधबार) भेटवार्ता तथा छलफल भएको छ । भेटमा आयोगका अध्यक्ष युवराज सुवेदीले आयोगबाट हालसम्म भएका कार्यका बारेमा जानकारी गराएका...

कुमार रुम्बा बने प्रगतिशील शिक्षक संगठन मकवानपुरको अध्यक्ष

मकवानपुर । प्रगतिशील नेपाल रास्ट्रिय शिक्षक सङगठन मकवानपुरको शनिबार भएको प्रथम जिल्ला भेलाले कुमार रूम्बाको अध्यक्षतामा ३१ सदस्यीय प्रगतिशील नेपाल रास्ट्रिय शिक्षक सङगठनको जिल्ला समिति गठन गरेको छ । समितीको महिला उपाध्यक्षमा प्रमिता सिग्देल,उपाध्यक्षमा बद्री गौतम,सचिवमा मुकेश मिश्र,कोषाध्यक्षमा स्याम...

मकवानपुरको भीमफेदीमा ‘एकीकृत समाजवादी’को अधिवेशन तथा कार्यकर्ता भेला

मकवानपुर । मकवानपुरको भीमफेदीमा नेकपा एकीकृत समाजवादीको पालिकास्तरीय अधिवेशन तथा कार्यकर्ता भेला शनिबार भएको छ । भेलामा स्वास्थ्य तथा जनसंख्या मन्त्री एकीकृत समाजवादी देशमा जनताको पक्षमा काम गर्न लागि परेको बताएका छन् । उनले वर्तमान गठबन्धनको सरकारले एमसीसीलाइ हुबहु...

स्थानीय तहमा ८० दल भिड्ने

काठमाडौं । निर्वाचन आयोगमा स्थानीय तहको निर्वाचनका लागि ८० दलले निवेदन दिएका छन्। निर्वाचन आयोगमा यसअघि नै दर्ता भइसकेका दलले स्थानीय पालिकाहरूमा भाग लिनेगरी निवेदन दिएका हुन्। आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले फागुन ५...

प्रजातन्त्र दिवसले प्रेरणा प्रदान गरोस् : बागमती प्रदेश प्रमुख शर्मा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका हुन् । उनले भनेका...

हेटौंडामा एमसीसी विरुद्द प्रदर्शन, एमसीसी खारेज गर्नुपर्ने माग

मकवानपुर । नेकपा एकीकृत समाजवादीमा आबद्द जनवर्गीय संगठनहरुको आयोजनामा मकवानपुरको हेटौंडामा आज आइतबार हेटौंडामा एमसीसी विरुद्द प्रदर्शन गरिएको छ । हेटौंडाको शितलमहल चोकबाट सुरु भएको प्रदर्शन बुद्दचोक हुँदै सिमाचोकमा पुगेर सभामा परिणत भएको थियो । पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा...

कांग्रेस सभापतिका उम्मेदवार पराजुलीको सचिवालय स्थापना

मकवानपुर । नेपाली कांग्रेस मकवानपुर सभापतिका उम्मेदवार आनन्दराम पराजुलीको सचिवालय स्थापना गरिएको छ । पुस २७ गते हुने जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार रहेका पराजुलीले हेटौंडा–२ स्थित कांग्रेस चोकमा सचिवालय स्थापना गरेका हुन् । जिल्ला अधिवेशनको दौरानमा आफ्नो प्रचारप्रसारलाई थप...

हेटौंडाको सडकहरुमा नो पार्किङमा पनि पार्किङ, ट्राफिक प्रहरी मौँन (फोटो फिचर)

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा अझै व्यवस्थित पार्किङ हुन सकेको छैन् । सडकहरुमा अव्यवस्थित पार्किङ भएका कारण पैदाल यात्रु तथा अन्य सवारीलाई आवत-जावतमा समस्या भएको गुनासो छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित अजर अमररोडमा नो पार्किङ...