बहुराष्ट्रिय कम्पनी युनिलिभरको ७३ टन भन्दाबढी चियापत्ती नष्ट

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–३ स्थित बहुराष्ट्रिय कम्पनी युनिलिभरको म्याद नाघेको साढे ७३ टन चियापत्ती सोमबार ९आज० नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडाले सो म्याद नाघेको चियापत्ती हेटौँडा उपमहानगरपालिका–१० स्थित फोहर...

बनेन सुरुङमार्ग, डुब्यो ३४ करोड

भीमफेदी–कुलेखानी सुरुङमार्ग बन्ने सुनेपछि भीमफेदीका सानु थापाले ऋण खोजेर २ लाख रुपैयाँको सेयर खरिद गरे। तर, उक्त सेयर रकम के भयो ? कम्पनी कहाँ पुग्यो ? यसबारे उनलाई अहिले अत्तोपत्तो छैन। यस्तै, भीमफेदीस्थित सुपिङका रामप्रसाद पुडासैनीले मासिक २ हजार...

हेटौंडा उपमहानगरमा अर्को दुखद् घटना, ट्रकको ठक्करबाट पुडासैनीको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाभित्र केही दिन यता दुखद् घटनाका खबर छन् । देउशी खेल्दै गर्दा बसको ठक्करबाट दुई जनाको गएको घटना ताजै रहँदा सोमबार करेन्ट लागेर एक युवाको मृत्यु भयो । आज बुधबार फेरि अर्को दुःखद् खबर छ...

हेटौंडाको रातोमाटेमा बसको ठक्करबाट दुई जनाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा १५ रातोमाटेमा बसको ठक्करबाट मोटरसाइलमा सवार दुई जनाको मृत्यु भएको छ । नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई...

मन्त्री खतिवडा गृहजिल्लामा विभिन्न कार्यक्रममा दिनभर व्यस्त

मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई आज सोमबार गृहजिल्ला मकवानपुरको विभिन्न कार्यक्रममा भ्याई नभ्याई बने । मन्त्री बनेपछि गृहजिल्ला आइपुगेका खतिवडाले आज (सोमबार) मात्रै मकवानपुरमा सात वटा विभिन्न कार्यक्रममा सहभागी बनेका हुन् । एकीकृत समाजवादी मकवानपुरले आयोजना...

बागमतीमा नयाँ सरकार गठनका लागि गठबन्धनको अन्तिम तयारी

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य २७ भदौबाट अल्पमतमा छिन् । एकल बहुमत रहेको एमाले विभाजन भई बनेको नेकपा ‘एकीकृत समाजवादी’मा प्रदेशसभाका १३ सांसदले सनाखत गरेपछि शाक्यले अल्पमतको सरकार चलाइरहेकी हुन् । अब शाक्यले सरकार टिकाउन प्रदेशसभाबाट विश्वासको...

थाहानगरका सूचना अधिकारी भूजेल सम्मानित

मकवानपुर । मकवानपुरको थाहानगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेल सम्मानित भएका छन् । राष्ट्रिय सूचना आयोगले सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा भुजेल सम्मानित भएका हुन् । काठमाडौंमा आयोजित विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना तथा आयोगका अध्यक्ष महेन्द्रमान...

 माधव नेपाल भोलि हेटौंडा आउदै

मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भोलि शनिबार हेटौंडा आउनु हुने भएको छ । एकीकृत समाजवादी मकवानपुरको जिल्ला कमिटीको सपथ ग्रहण तथा नगर कमिटी घोषणा लगायत कार्यक्रममा सम्बोधन गर्नका लागि नेता नेपाल हेटौंडामा आउनु हुने भएको हो...

बागमती प्रदेशमा एकीकृत समाजवादीमा सनाखत गर्ने सांसद १३ पुगे

मकवानपुर । बागमती प्रदेशसभाबाट नेकपा एमाले छोडेर एकीकृत समाजवादी रोज्ने सांसदको संख्या १३ पुगेको छ । शुक्रबार प्रदेश सभा सदस्य मीना नेपाल ज्ञवालीले एकीकृत समाजवादीमा सनाखत गरेसँगै बागमतीमा उक्त दल रोज्ने सांसदको संख्या १३ पुगेको हो । प्रदेश निर्वाचन कार्यालय...

अष्टलक्ष्मीलाई हटाएर पाण्डेलाई मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी

मकवानपुर। बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाएर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनले तयारी थालेको छ । डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य पार्टी विभाजनमा नलाग्ने भन्दै मुख्यमन्त्री बनेकी थिइन् । एमालेको एकल...