ज्यामिरेखोलामा ३ करोड ११ लाख बढी लगानीमा निर्मित पुल उद्घाटन

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५, आमभन्ज्याङस्थित ज्यामिरेखोला वारपार गर्नका लागि निर्माण गरिएको पक्की पुल उद्घाटन् गरिएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले नव निर्मित पुलको शनिबार उद्घाटन गरे । गाउँपालिका, प्रदेश र संघीय सरकारले ३...

थप दुई जनाको मृत्यु भएसंगै मकवानपुरमा कोरोनाबाट ज्यान जानेको संख्या १५२ पुग्यो, यस्तो छ पालिका अनुसारको विवरण

मकवानपुर । मकवानपुरमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएसंगै कोरोनाबाट ज्यान गुमाउनको संख्या १५२ जना पुगेको छ । जिल्लामा २४ घन्टाभित्र कोरोना संक्रमणबाट मृत्यु हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का ७० वर्षीय वृद्ध र भीमफेदी...

मकवानपुरलाई ५० हजार डोज खोप ल्याउन बानियाको पहल

मकवानपुर । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मकवानपुर जिल्लाका लागि ५० हजार डोज कोरोना विरुद्घको खोप दिने प्रतिबद्दता गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् पार्टी मकवानपुर सभापति इन्द्रबहादुर बानियाँको अगुवाईमा मन्त्रालयमा आज (सोमबार) पुगेको टोलीलाई...

मकवानपुरगढी र मनहरीमा दुग्धमा अनुदान कार्यक्रम प्रभाबकारी बन्दै

मकवानपुर । वाग्मती प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई सवा १५ करोड रुपैयाँ अनुदान वितरण गरेको छ । प्रदेश सरकारले प्रतिलिटर २ रुपैयाँ अनुदान दिने कार्यक्रमअन्तर्गत १५ करोड १५ लाख ४४ हजार रुपैयाँ वितरण गरेको हो । दुग्ध किसानलाई प्रतिलिटर दुधमा अनुदान...

भारतीय ट्रकबाट १२७ किलो गाँजा बरामद, ३ पक्राउ

मकवानपुर । मकवानपुर पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिका–८ सिमपानीबाट १२७ किलो गाँजासहित भारतीय ट्रक र ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–८, सिमपानीमा भारतीय नम्बर बीआरई २८२९ को...

कोरोनाका लागि बागमती प्रदेश सरकारको ३३ करोड ४५ लाख खर्च

मकवानपुर । गत आर्थिक वर्ष २०७७/०७८ मा बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि ३३ करोड ४५ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । मन्त्रालयका प्रबक्ता नारायणप्रसाद पोखरेलका अनुसार कोरोना भाइरसको दोस्रो...

मकवानपुरगढीमा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य धमाधम

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता प्रकृयाको कार्य धमाधम भइरहेको छ । पहिलो चरणमा सुरुमा पालिकाको वडा नम्बर ३,४,५ र ६ मा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य थालनी भएको हो । परिचयपत्रका लागि अहिलेसम्म पालिकाको ६...

पत्रकार बसन्त पराजुलीको ‘कुमाता’ को तेस्रो संस्करण बजारमा

भरपुर । पत्रकार बसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ को तेस्रो संस्करण बजारमा आएको छ । २०७६ सालको फागुनमा प्रकाशन भएको कुमाता कथा सग्रह प्रकाशन भएको डेड वर्षमा तेस्रो संस्करण प्रकाशन गरेको हो । २०७७ असारमा कुमाताको दोस्रो संस्करण प्रकाशन भएको...

हेटौंडाका किसानलाई उपमहानगरपालिकाको पशुपंक्षी विकास कार्यक्रममार्फत एक करोड ४ लाख रुपिया लगानी

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले पशुपन्छी विकास कार्यक्रम अन्तरगत पशुपन्छीका क्षेत्रमा गएको आर्थिक वर्ष २०७७/७८ मा एक करोड ४ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । यस मध्यमा अधिकांश कार्यक्रम भने किसानलाई अनुदानका कार्यक्रम रहेका छन् । किसानका लागि...

मानव बेचबिखनबिरुद्द तथा बाल संरक्षण सम्बन्धि एक दिवशीय तालिम आयोजना

मकवानपुर । मकवानपुरको हेटौंडामा मानव बेचबिखन बिरुद्द तथा बाल संरक्षण सम्बन्धि एक दिवशीय तालिम आयोजना गरिएको छ । एक्प्याक्ट लगजेम्बर्गको सहयोग, राष्ट्रिय बालअधिकार परिषदसँगको समन्वय तथा कानून अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) र शक्ति समूहले काम गरिरहेको ‘सुरक्षाको...