बागमती सरकारले थाल्यो ऐतिहासिक चुरियामाई सुरुङको पुनर्निर्माण
मकवानपुर । मकवानपुरको चुरियामाईमा निर्माण भएको मुलुकको पहिलो सुरुङ मार्गलाई बागमती प्रदेश सरकारले पुननिर्माण गर्ने भएको छ । पूर्वपश्चिम राजमार्गको मकवानपुर र बाराको सिमाना हेटौंडा उपमहानगरपालिका–१५ मा रहेको सुरुङमार्गको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार शिलान्यास गरेका छन् ।...
थप दुई जनाको मृत्यु भएसंगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४० पुग्यो
मकवानपुर । मकवानपुरमा थप दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएसंगै कोरोनाबाट ज्यान जानेको संख्या १ सय ४० जना पुगेको छ । मृत्यु हुनेमा कोरोना संक्रमित भई हेटौंडा अस्पतालमा उपचार गराइरहेका मकवानपुरका एक र सर्लाहीका एक जनाको मृत्यु...
मकवानपुरमा भोलि र पर्सि जोन्सन एन्ड जोन्सनको कोरोनाको खोप लगाइदै
मकवानपुर । मकवानपुर जिल्लामा भोलि साउन १२ र पर्सि १३ गते जोन्सन एण्ड जोन्सनको कारोना भाइरस विरुद्धको खोप लगाउने तयारी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यायले जोन्सन एन्ड जोन्सनको २३ हजार मात्रा खोप मकवानपुरमा आइपुगेको...
मकवानपुरमा थप ३० जना कोरोना संक्रमण मुक्त, जिल्लामा ११ हजार ७ सय ७४ ले जिते कोरोना
मकवानपुर । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा ११ हजार ७ सय ७४ जना कोरोना संक्रमणुमक्त भएका छन् । आइतबार ३० जना संक्रमणमुक्त भएका छन् । आइतबार थप ५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार...
भूमी समस्या समाधान आयोग खारेज नगर्न प्रधानमन्त्रीलाई हेटौंडाबाट ज्ञापनपत्र
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवालाई भूमि अधिकारबाट बञ्चितहरुको संगठन राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरले विभिन्न माग राख्दै ज्ञापनपत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत् मञ्चले आफ्नो माग प्रधानमन्त्रीलाई पठाएको हो । देउवा सरकारले भूमि...
भर्चुअल रुपमा दिगो विकास लक्ष्यको प्रगतिबारे प्रदेशस्तरिय छलफल
मकवानपुर । दिगो विकासको लक्ष्यको प्रगतिबारे भर्चुअल रुपमा बागमती प्रदेश स्तरिय छलफल गरिएको छ । दिगो विकाश लक्ष्य राष्ट्रिय संजाल नेपाल बागमति प्रदेशको आयोजनामा भएको कार्यक्रममा बालकल्याण समाजका अध्यक्ष एवं दिगो विकास लक्ष्य राष्ट्रिय संजाल नेपाल बागमती प्रदे का...
साउने संक्रान्ति पर्व मनाइदै
मकवानपुर । आज साउन १, साउने संक्रान्ति पर्व आफन्तका बीच खुशी साटासाट गरी मनाइदैंछ । साउने संक्रान्तिमा स्नान, दान तथा रमाइलो गर्ने गरिन्छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले साउने संक्रान्ति...
उत्कृष्ट कृषिकर्म गर्नेलाई मकवानपुरगढी गाउँपालिकाको पुरस्कार
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रही उत्कृष्ट कृषिकर्म गर्ने ६ जना कृषक नगद सहित पुरस्कृत भएका छन् । गाउँपालिकामा कृषिकर्ममा रहेका कृषकलाई गाउँपालिकाले जनही ३० हजार नगद तथा प्रमाणपत्र प्रदान गरेको हो । कृषि (बाली) तर्फका ३ जना र...
कोरोना जोखिमका कारण मकवानपुरमा निषेधाज्ञा साउन ७ गतेसम्म थपियो
मकवानपुर । कोरोना भाइरस संक्रमणको जोखिमका कारण मकवानपुरमा साउन ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मकवानपुर कोरोना संक्रमणको जोखिममा रहेकाले वैशाख ११ गतेदेखि जारी निषेधाज्ञाको समय साउन ७ गतेसम्मलाई लम्ब्याउने जिल्ला सुरक्षा समिति मकवानपुरले निर्णय लिएको हो ।...
हेटौंडा उपमहानगरपालिकाको बसामाडीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३, बसामाडीमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ । गएराती हेटौंडाबाट बस्तीपुरतर्फ गइरहेको ०३-००३ प ७२१४ नम्बरको मोटरसाइकल बसामाडीमा सडक निर्माणका लागि डिभिजन सडक कार्यालयले थुपारेको ढुंगामा ठोकिएर...