बिहानै ४.२ म्याग्निच्युड भूकम्पको धक्का महसुस

भूगाेल संवाददाता
१५ भाद्र २०८१, शनिबार ०७:३०

काठमाडौं । मनाङमा भूकम्प गएको छ । आज बिहानि तीन बजेर ४७ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु थोचे भन्ने ठाउँमा मापन भएको छ ।