पारिजातपथमा मोटरसाइकल दुर्घटना, ५ जना गम्भीर घाइते

भूगाेल संवाददाता
२५ भाद्र २०८१, मंगलवार २०:५३

हेटौंडा । हेटौंडा-४,पारिजातपथ सानिमा बैंक लिमिटेड अगाडि मोटरसाइकल दुर्घटना भएको छ । ना. १३ प २२६२ को र प्रदेश नं.३ ०३ ३७६४ नम्बरको दुई वटा मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकलमा सवार ५ जना गम्भीर घाइते भएको प्रत्यक्षदर्शी जीवन स्याङ्तानले जानकारी दिए।

घटना बारे थप विवरण आउन बाँकी छ।