बागमती प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीबाट ४४ जना निर्वाचित , को–को निर्वाचित भए विवरणसहित ?

भूगाेल संवाददाता
२९ मंसिर २०७९, बिहीबार १२:१९

 

हेटौंडा । बागमती प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीबाट ४४ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार बागमती प्रदेशसभामा ८ वटा राजनीतिक दलका उम्मेदवार समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका हुन् ।

 

नेपाली काँग्रेसबाट १२ जना, नेकपा एमालेबाट १४ , नेकपा माओवादी (केन्द्र) बाट ७ , राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ६, नेकपा एकिकृत (समाजवादी) र नेपाल मजदुर किसान पार्टीबाट २ / २ र हाम्रो नेपाल पार्टीबाट १ जना निर्वाचित भएका हुन् ।

 

को–को निर्वाचित भए ? विवरणसहित

कृपया निर्वाचित सदस्य हेर्नका लागि लिंक क्लिक गर्नुहोला ।

https://election.gov.np/admin/public//storage/PR/PR%20Elected/%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A5%81%E0%A4%AA%E0%A4%BE%E0%A4%A4%E0%A4%BF%E0%A4%95%20%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%9A%E0%A4%A8%20%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A3%E0%A4%BE%E0%A4%B2%E0%A5%80%20%E0%A4%A4%E0%A4%B0%E0%A5%8D%E0%A4%AB%E0%A4%95%E0%A5%8B%20%E0%A4%AC%E0%A4%BE%E0%A4%97%E0%A4%AE%E0%A4%A4%E0%A5%80%20%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%87%E0%A4%B6%20%E0%A4%B8%E0%A4%AD%E0%A4%BE%E0%A4%AE%E0%A4%BE%20%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%9A%E0%A4%BF%E0%A4%A4%20%E0%A4%B8%E0%A4%A6%E0%A4%B8%E0%A5%8D%E0%A4%AF%E0%A4%B9%E0%A4%B0%E0%A5%81%E0%A4%95%E0%A5%8B%20%E0%A4%B5%E0%A4%BF%E0%A4%B5%E0%A4%B0%E0%A4%A3.pdf