News Portal

हिमपातले ढपक्कै रोल्पा, हिउँ खेल्नेको ओइरो (फोटो फिचर)

भूगोल संवाददाता
३७ पटक

रोल्पा । दुई दिनसम्म लगातार पानी परेपछि रोल्पाका अधिकंश भेगमा हिमपात भएको छ । हिमपातको कारण स्थानीयहरुको जनजीवन प्रभावित बनेको छ । हिमपात र वर्षातका कारण चिसो बढेको छ । तर, किसानहरु भने खुशी भएका छन् । हिमपात र वर्षातले खेती राम्रो हुने भन्दै उनीहरु खुशी भएका हुन् ।

हिमपात भएपछी स्याउ उत्पादन बढ्ने भएकाले स्याउ उत्पादन हुने क्षेत्र पश्चिम रोल्पाको गंगादेव गाउँपालिका अन्तर्गत पर्ने बडाढुंगा, मनिमारे, मंग्रा, नाउली, जलेखर्कका किसान झनै उत्साहित भएका छन ।

२०७५ माघ १८ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई...

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ।...

महिनावारीको समयमा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन?

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित...

बुटबलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

बुटवल । बुटवलमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले...

सूचना मन्त्रालयमा आक्रमण

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ । त्यहाँ विस्फोट र गोली...