News Portal

  • मुस्ताङमा हिमपात (फोटो फिचर)

    भूगोल संवाददाता
    ११ पटक

    काठमाडौं । लगातारको हिमपातले मुस्ताङको जनजीवन प्रभावित भएको छ। मंगलबारदेखि भइरहेको हिमपातले सदरमुकाम जोमसोम बजार सहित बस्ती समेत सेताम्ये भएको छ। हिमपात हुँदा कृषक र पर्यटकहरू रमाएपनि वृद्धवृद्धा, बालबालिका र पशुचौपायाँलाई भने सास्ती भएको छ।

    हिउँपरेपछि मुस्ताङका नाङ्गा डाडाकाँढा, पाखा पखेरा, खर्क, सडक र बजार सबै सेताम्मे बनेका जोमसोमस्थिन नेपाल बैंक लिमिटेडका सहायक शाखा प्रबन्धक नवराज सुबेदीले बताए। उनका अनुसार हिउँ परेपछि कृषक र पर्यटकहरू रमाएका छने भने वृद्धवृद्धा,बालबालिका र पशु चौपायाँलाई भने सास्ती भएको छ।

    चिसोका कारण स्थानीयहरू घर बाहिर निस्कन सकेका छैनन्। लामो समयको खडेरीपछि पानीसँगै हिउँले परेपछि कृषकहरू खुशी भएका छन्। हिमपातले मुस्ताङ भित्रका सडक समेत अवरुद्ध भएको छ।

     

    २०७५ माघ १८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालको गलत प्रयोग : १५ लाख जरिवाना सहित पाँच वर्ष कैद

    काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको...

    सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

    सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन...

    कृषि मन्त्री खनालले दिए राजीनामा दिने धम्की

    अर्घाखाँची । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने...

    हेटौंडाबाट मोबाइल चोर्ने दुई जना प्रहरी फन्दामा

    मकवानपुर । मोबाइल चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अजरअमर रोडमा रहेको...

    कार्यदलबारे विवाद भएपछि नेकपाको एकता नै अन्यौलमा

    काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको...