News Portal

सिक्किमको जाडोमा आर्यनको अंगालोमा बोल्ड प्रियंका

भूगोल संवाददाता
१०४ पटक

चलचित्र ‘हजार जुनी सम्म’को २ वटा गीतमा नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्कीको जोडी देखिने भएको छ । सिक्किममा माइनस ४ डिग्रीमा नायिका कार्कीले आफूलाई बोल्ड अवतारमा प्रस्तुत गरेकी छिन् ।

आर्यनसँगको रोमान्समा प्रियंकाले जाडोको समेत प्रवाहा गरिनन् । विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्रको छायांकन पनि सकिएको छ । ५८ दिन लगाएर चलचित्र खिचिएको निर्माणपक्षले बताएको छ ।

प्रियंका र आर्यनले ‘हजार जुनी सम्म र तिम्रो मायामा’ बोलको गीतमा अभिनय गरेका छन् । नायिका कार्कीले भनिन्–‘निकै चिसो भएकाले खुट्टा टेक्न पनि गाह्रो भएको थियो । तर, पनि हामीले राम्रो लोकेशनमा चलचित्र खिचेका छौ ।’ पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ ।

चलचित्रमा नायिका प्रियंका कार्की, नायक आर्यन सिग्देलको साथमा नायिका स्वस्तिमा खड्का, नव–कलाकार अक्की प्रधान मुख्य भूमिकामा छन् । चलचित्रमा आर्यन र प्रियंका पूर्व प्रेमी–प्रेमिकाको भूमिकामा देखिएका छन् ।

चलचित्रको एउटा गीतमा निर्देशक दीपाश्री निरौलाले आइटम नृत्य गरेकी छिन् ।  चलचित्रलाई आउँदो बर्षको भदौमा रिलिज गर्ने तयारी गरिएको छ ।

२०७५ माघ २८ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

९९ प्रतिशत नेपालीलाई सेक्स गर्न आउँदैन

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन । यौनका बारेमा जति चर्चा गर्दा या त त्यसलाई...

दीर्घायु र  स्वस्थ जीवनका लागि साकाहारी भोजन

साकाहारी र मांसाहारीमध्ये कुन भोजन कुन राम्रो  भन्ने  विषयमा बे ला–बे लामा बहस र चर्चा हुने गर्छ।...

महिनावारीको समयमा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन?

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो। धेरै जसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित...

बुटबलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

बुटवल । बुटवलमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले...

सूचना मन्त्रालयमा आक्रमण

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा आक्रमण भएको छ । त्यहाँ विस्फोट र गोली...