News Portal

  • पारिजातमा पथमा खुल्यो हेटौंडा फेसन वेयर

    भूगोल संवाददाता
    ६०४ पटक

    मकवानपुर । हेटौंडा–४ पारिजात पथमा हेटौंडा फेसन वेयर सञ्चालनमा आएको छ । जेन्स तथा लेडिजका लागि ब्राण्डेड र फेसेनेबल कपडा बिक्री सुरु गरेको हो । फेसन वेयर इन्द्रेणी सपिङ प्लाजाको पसल नं. ११ मा रहेको छ ।

    युवा व्यवसायी मनोज सुवेदीले सञ्चालनमा ल्याएको फेसन वयरमा छुटैछुटको अफर समेत लगाइएको छ । सञ्चालक सुवेदीका अनुसार सञ्चालनको अवसरमा कपडा खरिदमा २० देखि २५ प्रतिशतसम्म छुट दिइएको उल्लेख छ ।

    सबै युवाको रोजाइलाई ध्यानमा राखेर कपडा बिक्रीमा राखिएको उनले बताए । पसलमा आउने उपभोक्तालाई रोजाइ र ब्राण्ड अनुसारको कपडा उपलब्ध गराउन फेसन वेयर सक्षम रहेको सञ्चालक सुवेदीले जानकारी दिए ।

    २०७५ फागुन ४ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...