News Portal

  • चैत्र ८ मा ‘प्रेमलिला’, यस्तो छ ट्रेलर (भिडियो)

    भूगोल संवाददाता
    ४१ पटक

    काठमाण्डौ । चलचित्र ‘प्रेमलिला’को प्रदर्शन मिति तय गर्दै नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र अब चैत्रको ८ गतेबाट आउने पक्का भएको छ । चलचित्रकी नायिका तथा निर्मात्री दिपशिखा खड्काले चैत्र ८ गते चलचित्र आउने पक्का भएको बताइन् ।

    पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन रहेको यो चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी छ । यो चलचित्रको मुख्य भूमिकामा दिपशिखा खड्का, अलि खान र मौसम खड्काको मुख्य भूमिका छ ।

    दुई देशमा रहेपनि प्रेमले छेक्न सक्दैन भन्ने कथामा यो चलचित्र निर्माण भएको छ । नानीमैया कार्की र फैजिल फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा नायिका खड्काकै कथा, पटकथा तथा संवाद छ ।

    २०७५ फागुन २४ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...