News Portal

  • भिकारीको ‘पञ्चामृत’ सार्वजनिक (भिडियो )

    भूगोल संवाददाता
    ४३ पटक

    काठमाडौं । विदेशी भूमिमा रहेर पनि नेपाली गीत संगीतमा आफूलाई निरन्तरता दिइरहेका गीतकार अर्जुनरत्न भिकारीको एकल शब्दमा एल्बम तयार भएको छ । सुनिल मास्केको एकल संगीत रहेको एल्बम राजधानीमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

    यादव खरेल, दीप श्रेष्ठ र शम्भुजित बास्कोटाले एल्वम संयुक्त रुपमा विमोचन गरेका थिए । समय सुहाउँदो शब्द र संगीत रहेको कारण एल्बम सबैको रोजाइमा पर्ने संगीतकार बास्कोटाले बताए ।

    एल्बममा धनले होइन मनले, जवानीको ऐना हजुर, परैदेखि, मन मनै त हो, तिम्रा ति झुटा बोलका पाँच गीत रहेका छन् । जसलाई क्रमश सुरज थापा, मेलिना राई, सुरेश लामा, प्रमोद खरेल र स्वरूपराज आचार्यले स्वर दिएका छन् ।

    २०७५ फागुन २८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...