News Portal

  • लण्डनमा कविता कन्सर्ट

    भूगोल संवाददाता
    ३० पटक

    लण्डन । बेलायतमा आयोजित कविता कन्सर्टका लागि युवा कवि नवराज पराजुली लण्डन पुगेका छन्। आइतबार लण्डनको ह्यारोस्थित ह्यारो फुटबल क्लबमा आयोजना हुने कविता कन्सर्टका लागि उनी मंगलवार लण्डन पुगेका हुन्।

    लण्डनस्थित हिर्थ्रो विमानस्थलमा पराजुलीको स्वागतका लागि गैरआवाशीय नेपाली संघका नेता तथा समाजसेवी कृष्ण तिमल्सिना, केन्द्रीय सदस्य रामशरण सिम्खडालगायत पुगेका थिए।

    क्षेत्री समाज यूकेको आयोजनामा हुन लागेको ुलण्डन कविता कन्सर्ट २ु बाट संकलन हुने रकमले भूकम्प अतिप्रभावित सिन्धुपाल्चोकको टेकनापुरस्थित कालिका माविमा ई–पुस्तकालय स्थापना गर्ने लक्ष्य राखिएको छ।

    १६ लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको पुस्तकालयका लागि कन्सर्टबाट आवश्यक रकम जुट्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक रामशरण सिम्खडाले जानकारी दिए।

    २०७५ फागुन २९ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...