News Portal

  • मकवानपुरको कुखुरामा बर्ड फ्लू फेला पर्यो, प्रशासनमा आपतकालिन बैठक

    भूगोल संवाददाता
    ३५५ पटक

    मकवानपुर । मकवानपुरमा किसानले पारेको कुखुरामा बर्ड फ्लू रोग फेला परेको छ । बर्ड फ्लू देखापरेपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारीले आपतकालिन बैठक राखेका छन् ।

    उनले नियन्त्रणका लागि सरोकारवाला निकायसग छलफल भइरहेको जानकारी दिए । केही समयअघि हेटौंडाको कमानेमा किसानले पालेको ५ हजार भन्दा बढी कुखुरा मरेको थियो । त्यससमयमा बर्ड फ्लू नभएको दाबी गरिएपनि अहिले आएर पुष्टि भएको छ ।

    भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरका प्रमुख चेत नारायण खरेलले मकवानपुरमा बर्ड फ्लू देखिएको पुष्टि गरेका छन् । किसान कुलप्रसाद चौलागाईंको कुखुराको जाँच गर्दा बर्ड फ्लू देखिएको केन्द्रले जनाएको छ ।

    २०७५ फागुन ३० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...