News Portal

  • विप्लवको प्रतिबन्ध फुकुवा गर्न युरोपबाट दबाब (विज्ञप्तिसहित )

    भूगोल संवाददाता
    ९७ पटक

    युरोप । नेपाली जनप्रगतिशील मोर्चा, युरोपले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गरेको छ ।

    मोर्चामा आबद्ध बेल्जियम, जर्मनी पोर्चुगल, स्पेनका संघ संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्

    राज्यले विगत देखिनै नेपाल कम्युनिष्ट पार्टी र यसका नेता कार्यकर्ताबिरुद्ध गर्दै आएको नियोजित घरपकड र पछिल्लो समय लगाएको राजनीतिक प्रतिबन्धले सरकारको फासिवादी चत्रि उदांगो भएको जनाएको छ ।

    ‘हामी नेपाल सरकारद्वारा एकतर्फी युद्ध घोषणाको आभास हुने गरी गरिएको विप्लवमाथिको प्रतिबन्ध तत्काल फिर्ता लिन जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

    २०७५ चैत १ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    मानवसेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख

    वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका...

    शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

    मकवानपुर । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ...

    होली खेल्ने क्रममा बानेश्वरमा खुकुरी हानाहान, दुई जना घाइते

    काठमाडौँ । नयाँ बानेश्वर चोकमा होली खेल्ने क्रममा विवाद हुदाँ खुकुरी हानाहान भएको छ। झडपको...

    बाहुबली निर्देशकको “आरआरआर”

    काठमाडौँ । तेलुगु भाषामा लगातार ‘मगधीरा’, ‘मख्खी’ र ‘बाहुबली’ का दुई भाग निर्देशन गरेर बलिउडमा...

    जनताको जलविद्युत कार्यक्रम भोलिदेखि, पहिलो सेयर प्रधानमन्त्रीले किन्दै

    काठमाडौं । ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा...