News Portal

एक रुपैयाँमा होलीको टिसर्ट !

भूगोल संवाददाता
११४ पटक

काठमाडौं । मोबाइल एप रिचार्जरले होलीको अवसरमा १ रुपैयाँमा टिसर्ट उपलब्ध गराउने भएको छ। ब्रान्ड प्रबर्द्धनका साथै होली खेल्नेलाई लक्षित गर्दै होलीको थिमयुक्त टिसर्ट १ रुपैयाँमा उपलब्ध हुने भएको हो।

रिचार्जरका अनुसार बुधबार र बिहीबारको होलीका लागि उपभोक्ताले सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्म रिचार्जरको मोबाइल एपबाट टिसर्ट खरिद गर्नुपर्ने हुन्छ। यसरी १ रुपैयाँमा टिसर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २ सय रुपैयाँ क्यास ब्याकको प्रयोग गर्नुपर्ने हुन्छ।

गुगलएपले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउन्ट खोलेपछि प्रयोगकर्ताले तत्कालै १ सय रुपैयाँ क्यासब्याक पाउने छन्।

२०७५ चैत ४ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...