News Portal

हेटौंडाको राप्तीरोडमा शिखर सुजको अफरमा छुटैछुट

भूगोल संवाददाता
२५७ पटक

मकवानपुर । हेटौंडामा शिखर सुजले समर अफर ल्याएको छ । शिखरले उत्पादन गरेका विभिन्न जुत्ता तथा चप्पलमा कम्पनीले छुट अफर ल्याएको हो ।

हेटौंडा–१ राप्तीरोडमा रहेको शिखर सुजको आधिकारीक बिक्रेता शिखर सुज सप्र्लायसले जनाएको छ । समर भरी विशेष छुट ल्याएको कम्पनीका सेल्स म्यानेजर विनोद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार विद्यार्थीको जुत्ता ५ सयमा बिक्री गरिने छ । स्पोर्टस सुज र पाटी सुज १ हजार ५ सयमा छानीछानी खरिद गर्न पाइने कम्पनीले जनाएको छ ।

समर अफर अन्र्तगत एकजोर लेडिज चप्पलको ३ सय, लेडिज चप्पल ५ सयमा दुई जोर बिक्री हुने श्रेष्ठले जनाए । यस्तै जेन्स चप्पल १ जोर चार सय, दुई जोरको ७ सयमा बिक्री सुरु गरिएको उल्लेख छ ।

यसैगरी विवाहमा लगाइने पाटी सुजमा १५ प्रतिशत र गोल्ड स्टार जुत्तामा मा पनि स्पेशल छुट रहेको शिखर सुज सप्र्लायस हेटौंडाका प्रमुख धनीलाल बानियाँले जानकारी दिए ।

२०७५ चैत ५ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...