News Portal

राप्रपा अध्यक्ष कमल थापालाई प्रहरीले गर्यो गिरफ्तार

भूगोल संवाददाता
६८२ पटक

काठमाडौं । हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

राप्रपाको प्रदर्शन पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हक्ष्तक्षेप गरेर राप्रपा अध्यक्ष कमल थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्राउ गरेको छ ।

हिन्दुराष्ट्र पुर्नस्थापनालगायतको माग राख्दै राप्रपाले देशभर आन्दोलन गरिरहेको छ । यसैक्रममा आज काठमाडैंमा सिंहदबार अगाडि, सातै प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिरहेको छ ।

यसैबीच, राप्रपा मकवानपुरले आज प्रदेश–३ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय हेटौँडाको गेटमा धर्ना दिएको छ । आज राप्रपाको पार्टी कार्यालयबाट र्याली सहित पुगेको टोलीलेधर्ना दिएको हो ।

राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीको नेतृत्वमा नेता तथा कार्यकर्तासहित मुख्यमन्त्री कार्यालयमा पुगेको टोलीले धर्ना दिएको थियो । सनातन हिन्दु राष्ट्र निर्माण, राजतन्त्र पुनस्थापना, गोलमेच सम्मेलन गर्नुपर्ने लगाएतको माग गर्दै राप्रपाले धर्नाको आयोजना गरेको हो ।

२०७५ चैत २५ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...