News Portal

‘ब्ल्याक होल’ को पहिलो तस्बिर सार्वजनिक

भूगोल संवाददाता
७९ पटक

खगोलविदले पहिलोपटक ब्ल्याक होलको तस्बिर लिन सफल भएका छन् । खगोलविदले निकै पर रहेको ग्यालेक्सी ९आकाश गंगा० मा रहेको ब्ल्याक होलको तस्बिर लिन सफल भएका हुन् । वैज्ञानिकले ब्ल्याक होललाई ‘मोन्स्टर’ अर्थात राक्षस भन्ने गरेका छन् ।

यो ब्ल्याक होल पृथ्वीबाट ५५ मिलियन प्रकाश वर्ष पर रहेको छ । विश्वभरका ८ वटा टेलिस्कोपकको सहयोगमा तस्बिर लिइएको वैज्ञानिकले बताएका छन् ।

यस सम्बन्धी जानकारी  एस्ट्रोफिजिकल जर्नलमा प्रकाशित भएको छ । इभेन्ट होराइजन टेलिस्कोप (इएचटी), ८ वटा टेलिस्कोपको समन्वयात्मक संरचनाले तस्बिर लिएको हो ।

एम ८७ नाम गरेको ग्यालेक्सीमा ब्ल्याक होल फेला परेको नेदरल्याण्डसको राडबुड विश्वविद्यालयका प्राध्यापक हाइनो फाल्केले बताएका छन् । तस्बिरमा देखिएको ब्ल्याक होलको आकार सौर्यमण्डलको भन्दा ठूलो रहेको उनले बताए ।

 

२०७५ चैत २८ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...