News Portal

१ किलो सुन सहित एक जना पक्राउ

भूगोल संवाददाता
४७ पटक

भैरहवा । रुपन्देहीस्थित नेपाल-भारतको सीमानाका सुनौलीमा एक किलो सुन सहित भैरहवाका एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका-९ का ३८ वर्षीय धनवन्त कुमार अग्रवाल रहेको सस्शत्र सिमा सुरक्षा बल डण्डा हेडले जनाएको छ।

स्कुटीमा सुन लिएर भारतमा प्रवेश गरेपश्चात अग्रवाललाई अवैध सुन सहित पक्राउ गरिएको भारतीय सस्शत्र सिमा सुरक्षा बल डण्डा हेडका इन्सपेक्टर विकास रायले जानकारी दिए।

बरामद एक किलो बिस्कुट आकारमा छ। पक्राउ परेका अग्रवाललाई आवश्यक कारवाहीको लागि नौतनवा कस्टम विभागमा पठाइएको एसएसबीले जनाएको छ।

२०७६ बैशाख २ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...