News Portal

कोहलीको कप्तानीमा क्रिकेट टोलीको घोषणा, को-को परे टीममा ?

भूगोल संवाददाता
२९७ पटक

एजेन्सी । आईसीसी विश्वकप-२०१९ का लागि सोमवार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले भारतीय राष्ट्रिय टीमको घोषणा गरेको छ ।

राष्ट्रिय टोलीमा ऋषभ पन्त र अम्बाती रायडूले स्थान बनाएनन् । विजय शंकरले भने राष्ट्रिय टोलीमा मौका दिइएको छ ।

राष्ट्रिय टोलीमा विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, केएल राहुल, महेन्द्रसिंह धोनी (विकेटकीपर), केदार जाधव, हार्दिक पांड्या, रवीन्द्र जडेजा , भुवनेश्वर कुमार, मोहम्मद सामी, जसप्रीत बुमराह, कुलदीप यादव, युजवेंद्र चहल, विजय शंकर र दिनेश कार्तिक रहेका छन् ।

२०७६ बैशाख २ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

विजयी भलिबल टिमलाई वडामा सम्मान

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयले भलिबल प्रतियोगितामा विजयी भएको भलिबल टिमलाई...

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा,...

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ ।...

प्रधानाध्यापकले यौनहिंसा गरेको खुलासा गरेकी छात्राको जलाएर हत्या

नुसरत जाहा राफीलाई बंगलादेशस्थित उनको विद्यालय परिसरमा मट्टीतेल खन्याएर आगो लगाइयो । दुई साता अघिमात्रै...

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा...