News Portal

  • डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्ने १७ डाक्टर पक्राउ

    भूगोल संवाददाता
    ८९ पटक

    काठमाडौं । प्रहरीले त्रिवि शिक्षण अस्पतालमा प्रदर्शनमा उत्रेका १७ जना चित्सकहरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होमीन्द्र बोगटीका अनुसार १७ जनालाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा डा. सुमित पाण्डे, डा. विशाल अग्रवाल, डा. हेमन्त बास्तोला लगायत रहेका छन् । पक्राउ परेका चिकित्सकहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ । चिकित्सकहरुले डा।गोविन्द केसीको माग पूरा गर्न भन्दै प्रदर्शन गरेका थिए ।

    २०७५ माघ १८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सामाजिक सञ्जालको गलत प्रयोग : १५ लाख जरिवाना सहित पाँच वर्ष कैद

    काठमाडौँ । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको...

    सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

    सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन...

    कृषि मन्त्री खनालले दिए राजीनामा दिने धम्की

    अर्घाखाँची । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने...

    हेटौंडाबाट मोबाइल चोर्ने दुई जना प्रहरी फन्दामा

    मकवानपुर । मोबाइल चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अजरअमर रोडमा रहेको...

    कार्यदलबारे विवाद भएपछि नेकपाको एकता नै अन्यौलमा

    काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा सांगठनिक एकताबारे गृहकार्य गर्न गठित कार्यदलको...