काठमाडौं । अष्ट्रियाली विदेशमन्त्री करिना किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार नेपाल आउँदै छिन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आउन लागेकी हुन् । अष्ट्रियाबाट ३० वर्षपछि विदेशमन्त्रीस्तरमा भ्रमण हुन लागेको हो...बाँकी
नयाँदिल्ली– साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । दुई दिने भ्रमणका लागि पाकिस्तानबाट सिधै भारत पुगेका उनलाई स्वागत गर्न मोदी विमानस्थल पुगेका थिए । पाकिस्तान र भारतबीच तनाव...बाँकी
एजेन्सी । बिहीबार भारत प्रशासित कश्मिरको पुलवामा जिल्लामा एक उग्रवादी संगठनले आत्मघाती आक्रमण गर्यो । स्थानीय २० वर्षे अदिल दारले विष्फोटक पदार्थले भरिएको कारलाई भारतीय अर्धसैनिक सीआरपीएफको गाडिमा ठोक्काउँदा ४२ जवानको ज्यान गयो । उक्त...बाँकी
काठमाडौं । मेक्सिको सीमामा पर्खाल ठड्याउनका लागि पैसा जुटाउन राष्ट्रपति डोनल्ड ट्रम्पले संकटकाल लगाउने निर्णयविरुद्ध १६ वटा अमेरिकी राज्यहरूको गठबन्धनले उनीविरुद्ध मुद्दा हाल्ने भएका छन् । ट्रम्पले संकटकाल लगाउने घोषणा शुक्रवार गरेका थिए । कंग्रेसले...बाँकी
काराकास । भेनेजुएला सरकारले भेनेजुएला भ्रमणमा रहेका पाँच जना युरोपेली सांसदहरुलाई देश निकाला गरेको छ। युरोपेली संसदका टोली नेता एवं स्पेनका तर्फबाट युरोपेली सांसद एस्टब्यान गोन्जालेज पोन्सले आफूहरुलाई भेनेजुएला छाड्न भनिएको, पासपोर्ट खोसिएको बताउँदै देश...बाँकी
काठमाडौं । जम्मु-काश्मिरको सोमबार बिहान फेरि गोली हानाहान हुँदा भारतीय सेनाका चार जना मारिएका छन् । एक जना सैनिक घाइते भएका छन् । पुलवा जिल्लाको पिंगलेना भन्ने स्थानमा विद्रोही लडाकुहरु लुकेर बसेको सूचना पाएपछि सेना...बाँकी
कोलम्बिया । मानवीय सहायता सामग्री बोकेको अमेरिकी सैनिक जहाज भेनेजुएलाको सीमा क्षेत्र कोलम्बियामा पुगेको छ । विपक्षी नेता जुआन गुवाइदोेले अर्को शनिबारदेखि ती सामग्री देशभर वितरण गर्न ६ लाख स्वयंसेवक खटाउने जनाएका छन् । तर...बाँकी
काठमाडौं।अमेरिकी संसद्ले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन बजेट विनियोजन नगरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गर्ने तयारी गरेका छन् ।राष्ट्रपति कार्यालय ह्वाइट हाउसले संकटकाल लगाउने तयारी भइरहेको जनाएको हो । राष्ट्रपति ट्रम्पले खर्चबन्दीको अवस्था दोहोरिन...बाँकी
राष्ट्रपति
ईरानको दक्षिण–पूर्वी भागमा भएको आत्मघाती बम हमलामा कम्तीमा २० रिभोलुश्नरी गार्डको मृत्यु भएको छ । इरानको सरकारी मिडियाले यसबारे जानकारी दिएको हो । हमलाकर्ताले सिस्तान–बलूचिस्तान प्रान्तमा खाश–जहेदान सडकमा रिभोलुश्नरी गार्डलाई लैजादैं गरेको बसलाई निशाना बनाए...बाँकी
ब्राजिल । ब्राजिलका प्रख्यात समाचार बाचकको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।ब्राजिलको साउपालोमा भएको दुर्घटनामा ६६ वर्षीय समाचारबाचक रिकार्डो बोइचाटसहित हेलिकप्टर चालकको मृत्यु भएको हो । ब्राजिलको एक टिभीमा कार्यरत बोइचाट आफ्नो प्रत्यक्ष प्रशारण कार्यक्रम...बाँकी
चर्चित दुर्घटना पत्रकार हेलिकप्टर