News Portal

गृहपृष्ठ अन्तर्वार्ता, मुख्य समाचार

नेपालका कम्युनिष्ट नाम मात्रका हुन्ः भीमसेन महत

जीवनको लामो यात्रा कम्युनिष्ट राजनीतिमा बिताएका भीमसेन महत अहिले नेपाली कांग्रेसमा छन् । स्थानीय तहको निर्वाचनमा नेकपा मालेका तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका महतले पार्टी मात्र होइन जीवनयापनको पद्दतीलाई नै रुपान्तरण गरेका छन्...बाँकी

प्रदेश–३ को स्थायी राजधानीका विषयमा सहमति भइसक्यो : मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको हाँकेको एक वर्ष भइसकेको छ । एक वर्ष सरकारले कानून निर्माणमा पुरै शक्ति खर्चेको उनले बताए । विकासको अहिलेको मोडलले नयाँ नेपाल असम्भव रहेको उनको भनाइ छ...बाँकी

हाम्रो आफ्नै जनसत्ता छ कर नबुझाउनेलाई कारबाही गर्छौ

अर्धभूमिगत रुपमा सञ्चालन भइरहेको विप्पलव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही मंसिर ८ गते काठमाडौंमा खुल्ला जनसभाको आयोजना गर्ने घोषणा गरेको छ । सरकारले नेकपाका नेतालाई व्यापक धरपकड गरेपछि पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहति जिल्ला...बाँकी

रविलाई पूर्वपत्नीको बधाईः के भनिन् ?

निकिता पौडेलसँग सञ्चारकर्मी रवि लामिछानेले ‘कोर्ट म्यारिज’ गरेपछि उनकी पूर्वपत्नी ईशा लामिछानेले बधाई दिएकी छन् । पूर्वपतिले नयाँ घर बसाउँदा आफूलाई खुशी लागेको उनले बताइन् । ‘उहाँले अर्को बिहेका लागि नै मलाई डिभोर्स दिनुभएको थियो,...बाँकी

राजधानीमा ठगी गर्ने दुई पेट्रोलपम्पमा शिलबन्दी

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको छ । विभागको टोलीले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्ने चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवी आयल स्टोर्सलाई...बाँकी

मुख्यमन्त्री पौडेलले भेटे घाइते चेपाङ किशोरीलाई

प्रदेश नं ३, चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कुटपिट र करणी प्रयासमा परेका चेपाङ किशोरीलाई आज भरतपुर अस्पताल पुगेर भेट गरेका छन् । आइतबार राप्ती नगरपालिका–१३ कान्दामा एक किशोरी र एक...बाँकी

हेटौंडामा हुने खाद्य मेलाको तयारी अन्तिम चरणमा

प्रदेश नं ३, मकवानपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको आयोजनामा यही माघ ११ देखि १४ गतेसम्म हुन गइरहेको खाद्य मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । ‘परम्परागत, पोषिला एवं स्थानीय खाद्य पदार्थको...बाँकी

मेयर महतको निर्णय २४ घण्टा पनि टिकेन, के ‘हिटलर’ बन्न खोजेकै हुन् त ?

प्रदेश नं. ३ मकवानपुर । हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महत हतारमा निर्णय गर्छन र फुसर्तमा पछुताउने गर्दछन् । उनी मेयर भएर आएपछि गरिएका धेरै निर्णय विवादमा परेका छन् । पटकपटक एलौटी निर्णय गर्दै आएका मेयर...बाँकी