News Portal

  • गृहपृष्ठ कला साहित्य, भिडियो

    नक्कली विवाह गरेर अस्ट्रेलिया जानेको कथा ‘कागजपत्र’ ट्रेलरमा यस्तो छ

    पछिल्लो समय नेपालीहरूका लागि अध्ययनका लागि आकर्षक गन्तब्य बन्दै आएको अस्ट्रेलिया जान गर्ने नक्कली बिबाहमा आधारित सिनेमा ‘कागजपत्र’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजीत एक कार्यक्रमका विच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।...बाँकी

    झरना साहित्यले यस वर्ष १० जनालाई सम्मान गर्ने, को–को हुँदैछन् सम्मानित ?

    मकवानपुर । ग्रामीण क्षेत्रमा रहेर मकवानपुरे साहितयको श्रीवृद्धिमा योगदान पुर्याउँदै आएको झरना साहित्य परिवारले यस वर्ष प्रदान गर्ने सम्मान तथा पुरस्कारको आज घोषणा गरेको छ । मकवानपुरको छतिवनलाई मुख्य थलो बनाएर जिल्लाको समग्र साहित्यमा लागेको...बाँकी

    चरित्र हत्या गरेको भन्दै उपन्यासकार सरस्वती प्रतिक्षाविरुद्ध उजुरी

    काठमाडौं । उपन्यासकार सरस्वती प्रतिक्षा विरुद्ध प्रहरीमा उजुरी परेको छ । उनले वादी समुदायको विषयमा केन्द्रित रहेर लेखिएको उपन्यास ‘नथिया’ को पत्रसँग आफ्नो नाम मिलेको भन्दै वादी महिलाले उजुरी दिएकी हुन् । नियतवश वादीसमुदायको आत्मसम्मानमा...बाँकी

    कैलाशमा सांसद घलानको ‘नलेखिएका गाथाहरु’ विमोचन

    मकवानपुर । प्रगति लेखक सङ्गठनले कैलाश गाउँपालिकामा गाउँ जागरण अभियान गरेको छ । शनिबार गाउँपालिका–२ बैकुण्ठमा एक कार्यक्रमको आयोजना गर्दै सङ्गठनले अभियानको अन्तिम श्रृङ्खला सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष टङ्कबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा...बाँकी

    तुम्ला लौकालको जीवनमा आधारित ‘लुना’ सार्वजनिक

    काठमाडौं । डा तुम्ला लौकालको जीवनमा आधारित रहेर लेखिएको पुस्तक ‘लुना’ को लोकार्पण गरिएको छ । लेखनकुञ्जमा शनिबार आयोजित कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, लेखक लाकौल, महिला अधिकारवादी इन्दिरा बस्नेत, मनोविद् करुणा वन्तलगायतले संयुक्तरुपमा विमोचन गरे...बाँकी

    राष्ट्रकवि घिमिरेलाई महाअभिनन्दन २०७५ बाट सम्मान

    काठमाडौँ । डा हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरेलाई ‘डा हर्षबहादुर बुढामगर स्मृति महाअभिनन्दन–२०७५’ बाट सम्मान गरेको छ । घिमिरे कार्यक्रममा उपस्थित हुन नसक्नुभएकाले उनलाई प्रदान गरिने महाअभिनन्दन उहाँकै घरमा लगेर प्रदान गरिने जानकारी...बाँकी

    कलाकार बिएस राणाको निधन

    काठमाडौं। वरिष्ठ कलाकार बिएस राणाको शुक्रबार निधन भएको छ। ७७ वर्षीय राणाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएको अस्पताल स्रोतले जनाइएको छ। उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि अघिल्लो हप्ता अस्पताल भर्ना भरिएको थियो। २०४१ सालमा...बाँकी

    ‘बेष्ट मोडल अफ द इयर’को सिजन सुरु

    काठमाडौं । नेपाल फेसन सिटीको आयोजनामा सौन्दर्य प्रतियोगिता ‘बेष्ट मोडल अफ द इयर’को दोस्रो सिजन सुरु भएको छ। प्रतियोगिताको लागि आवेदन खुल्ला गरिएको छ। प्रतियोगिताको पहिलो अडिसन माघ १७ गते टेकुमा हुने आयोजक टिमले जनाएको छ।...बाँकी

    के.बीको एकल चित्रकला प्रर्दशनी सकियो, १ लाख संकलन

    मकवानपुर । स्टेट भिजन प्रालिको आयोजना तथा एस एस नेटवर्कको सहकार्यमा तेस्रो एकल चित्रकला प्रदर्शनी तथा जिल्लाब्यापी विद्यालय स्तरीय चित्रकला प्रतियोगिता आज हेटौंडामा सम्पन्न भएको छ । प्रदर्शनीमा मकवानपुरका चर्चित कलाकार, साहित्यकार, चित्रकार तथा अधिवक्ता...बाँकी

    रविलाई पूर्वपत्नीको बधाईः के भनिन् ?

    निकिता पौडेलसँग सञ्चारकर्मी रवि लामिछानेले ‘कोर्ट म्यारिज’ गरेपछि उनकी पूर्वपत्नी ईशा लामिछानेले बधाई दिएकी छन् । पूर्वपतिले नयाँ घर बसाउँदा आफूलाई खुशी लागेको उनले बताइन् । ‘उहाँले अर्को बिहेका लागि नै मलाई डिभोर्स दिनुभएको थियो,...बाँकी