News Portal

  • गृहपृष्ठ कलिउड, मनोरञ्जन

    एकै दिन तीन फिल्मको भिडन्त

    काठमाडौं । निर्माणको सुरुआतदेखि नै विभिन्न कारणले चर्चामा रहेका तीन ठूला नेपाली फिल्म आगामी शुक्रबार एकसाथ रिलिज हुने भएका छन्। स्टार कास्ट, लगानी, प्रचारप्रसार र निर्माण शैलीका कारण चर्चामा रहेको रणवीर, हास्य अभिनेता मनोज गजुरेलको डेब्यु...बाँकी

    ‘छ कि छैन थाहा’ गीतको भिडियोमा लोकेशन आकर्षक देखाउन गोवा पुगे रुप र आरोही

    निर्देशक नितिन चन्दको निर्देशनमा तयार भैरहेको चलचित्र ‘गीत गजल’मा समावेश एक गीतको छायांकन भारतको गोवामा गरिएको छ । छायांकन भएको गीतमा चलचित्रका मुख्य कलाकारद्धय रुप पोखरेल र आरोही सिंह यतिबेला गाेवामा छन् । छायांकन भएको...बाँकी

    ‘क्याप्टेन’को गीतमा निरुतासँगै अनमोल केसी र भुवन केसीकाे नृत्य

    अभिनेत्री निरुता सिंह १० वर्षपछि नेपाली सिनेमा उद्योगमा फर्किँदा पनि उनलाई एकपछि अर्को सिनेमा मिलिरहेका छन् । केही समय अघि एक अवार्ड कार्यक्रमका लागि नेपाल आएको मेसोमा उनले सिनेमा नाईँ नभन्नु ल ५ मा काम...बाँकी

    पत्रकार सम्मेलनमा आँचलले किन माग्नुपर्‍यो माफी ?

    पत्रकार सम्मेलनमा नायिका आँचल शर्मालाई ‘दाल भात तरकारी’को टिमबाट बोल्नका लागि निषेध गरिएको हो भन्ने प्रश्न सोझियो रु यसको जवाफमा नायिका शर्माले भनिन्–‘कहिलेकाही हामीले जे गर्दापनि गाली नै पाइन्छ । म म्यूजिक भिडियो पनि गर्छु...बाँकी

    रविलाई पूर्वपत्नीको बधाईः के भनिन् ?

    निकिता पौडेलसँग सञ्चारकर्मी रवि लामिछानेले ‘कोर्ट म्यारिज’ गरेपछि उनकी पूर्वपत्नी ईशा लामिछानेले बधाई दिएकी छन् । पूर्वपतिले नयाँ घर बसाउँदा आफूलाई खुशी लागेको उनले बताइन् । ‘उहाँले अर्को बिहेका लागि नै मलाई डिभोर्स दिनुभएको थियो,...बाँकी

    राजधानीमा ठगी गर्ने दुई पेट्रोलपम्पमा शिलबन्दी

    काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको छ । विभागको टोलीले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्ने चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवी आयल स्टोर्सलाई...बाँकी

    मुख्यमन्त्री पौडेलले भेटे घाइते चेपाङ किशोरीलाई

    प्रदेश नं ३, चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कुटपिट र करणी प्रयासमा परेका चेपाङ किशोरीलाई आज भरतपुर अस्पताल पुगेर भेट गरेका छन् । आइतबार राप्ती नगरपालिका–१३ कान्दामा एक किशोरी र एक...बाँकी

    हेटौंडामा हुने खाद्य मेलाको तयारी अन्तिम चरणमा

    प्रदेश नं ३, मकवानपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको आयोजनामा यही माघ ११ देखि १४ गतेसम्म हुन गइरहेको खाद्य मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । ‘परम्परागत, पोषिला एवं स्थानीय खाद्य पदार्थको...बाँकी

    मेयर महतको निर्णय २४ घण्टा पनि टिकेन, के ‘हिटलर’ बन्न खोजेकै हुन् त ?

    प्रदेश नं. ३ मकवानपुर । हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महत हतारमा निर्णय गर्छन र फुसर्तमा पछुताउने गर्दछन् । उनी मेयर भएर आएपछि गरिएका धेरै निर्णय विवादमा परेका छन् । पटकपटक एलौटी निर्णय गर्दै आएका मेयर...बाँकी