News Portal

  • गृहपृष्ठ खेलकुद

    नेपाली महिलाको विश्वकप सपनामा धक्का

    काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्ने नेपालको सपना फेरि एकपटक धरापमा परेको छ । एसिया क्षेत्र छनोटको आफ्नो दोस्रो खेलमा नेपाल आयोजक थाइल्यान्डसँग ५७ रनले पराजित भयो । गत महिना सम्पन्न ‘महिला...बाँकी

    सीवाइसी अत्तरिया डीपीएलको फाइनलमा

    धनगढी   । सीवाइसी अत्तरिया तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । धनगढीस्थति फाप्ला क्रिकेट मैदानमा काठमाडौं गोल्डेन्सलाई ४१ रनले हराउँदै अत्तरिया फाइनलमा प्रवेश गरेको हो । अत्तरियाको तर्फबाट कप्तान...बाँकी

    डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं र अत्तरिया भिड्दै

    काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज काठमाडौं गोल्डेन्स रसीवाईसी अत्तरियाबीच प्रतिस्पर्धा हुँदैछ । ड्रिम फाप्ला मैदानमा डीपीएलको पहिलो क्वालिफायर खेलमा फाइनल प्रवेशका लागि काठमाडौं र अत्तरियाबीच प्रतिस्पर्धा हुन लागेको हो...बाँकी

    महिला टी–२०ः नेपालको विजयी सुरुवात

    काठमाडौं । थाइल्यान्डमा जारी आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ९२ रनभित्र समेटिएपछि नेपालले ३४ रनको...बाँकी

    रोनाल्डो गाेलमा युभेन्टसकाे जित

    एजेन्सी । क्रस्टियानो रोनाल्डो प्रेरित युभेन्टसले इटालियन सिरि ए फुटलबमा अपराजित यात्रा कायमै राखेको छ । लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा युभेन्ट्सले फ्रोसिनोनलाई ३–० गोलले हरायो । घरेलु मैदानमा येभेन्टसलाई जिताउन पाउलो डिबालाले छैटौं मिनेटमा...बाँकी

    ट्वान्टी–२० विश्वकप छनोटका लागि महिला क्रिकेट टोली थाइल्यान्ड जाँदै

    काठमाडौं । दुई साताको अभ्यासपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आईसीसी महिला ट्वान्टी–२० विश्वकप अन्तगर्त एशिया क्षेत्रको छनोटमा सहभागि हुन शनिबार थाइल्यान्ड जाँदैछ । वुमेन्स ट्वान्टी–२० स्म्यासमा भएका कमजोरी सुर्धार्दै नेपाल छनोट हुने लक्ष्यका साथ...बाँकी

    डीपीएल क्रिकेट : धनगढी स्टार्सको लगातार दोस्रो हार

    काठमाडौं । डीपीएल क्रिकेट प्रतियोगितामाघरेलु टोली धनगढी स्टार्सले लगातार दोस्रो हार ब्यहोरेको छ । मंगलबार धनगढी स्टार्स सीवाईसी अत्तरियासँग पाँच रनले पराजित भएको हो । यसअघि उद्घाटन खेलमा सोमबार धनगढी काठमाडौं गोल्डन्ससँग ४ विकेटले पराजित...बाँकी

    महिला फुटबलमा पहिलो पटक हरायो नेपालले भारतलाई

    काठमाडौं । हिरो वोमेन्स गोल्डकप फुटबलमा नेपालले दक्षिण एसियाकै पावर हाउस मानिने भारतलाई पहिलो पटक पराजित गर्न सफल भएको छ । कलिंगाा रंगशालामा सोमबार राति भएको खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको हो...बाँकी

    आईसीसी वरियतामा सोमपालको छलाङ, पारस र बसन्तको सुधार

    काठमाडौं । नेपालका युवा खेलाडी सोमपाल कामीले अन्तर्रराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारी गरेको टी–२० क्रिकेटको बलिङ बरियतामा २२ स्थान सुधार गरेका छन् । यसअघि ९२ औं स्थानमा रहेका उनी २२ स्थानमाथि उक्लिदै ७० औं...बाँकी

    सन्दीपको ३ विकेटसँगै मेलबर्न सेमिफाइनलमा

    काठमाडौं । सन्दीप लामिछानेसँगै ग्लेन म्याक्सवेल चम्किएसँगै मेलबर्न स्टार्सले सिड्नी सिक्सर्समाथि शानदार जित हात पारेको छ र बिग बास लिगको सेमिफाइनलमा स्थान बनाएको छ । मेलबर्नलाई समूह चरणको अन्तिम खेलमा जित्नै पर्ने दबाव थियो ।...बाँकी