News Portal

गृहपृष्ठ प्रवास

जापानमा गाडीको ठक्करबाट नेपालीको मृत्यु

नुवाकोट । जापानमा दुर्घटनामा परी नुवाकोटकी १ महिलाको मृत्यु भएको छ। जापानको नागोयामा नुवाकोटको शिवपुरी गाउँपालिका घर भएकी ममता मोक्तानको विपरित दिशाबाट आएको गाडीको ठक्करबाट सोमबार बिहान मृत्यु भएको हो। मृतक ममताको माइती पर्सा जिल्लामा...बाँकी

नेपाली युवा अस्ट्रेलियामा सांसद्‌का उम्मेदवार

अस्ट्रेलिया — यहाँको सत्तारुढ दल लिबरलले नेपाली युवा प्रमेज श्रेष्ठलाई संसद्‌मा उम्मेदवार बनाउने निर्णय गरेको छ । न्यु साउथ वेल्सको लिबरल पार्टीले उनलाई सिड्नीको बार्टन निर्वाचन क्षेत्रबाट उम्मेदवारका रुपमा चयन गरेको हो । अस्ट्रेलियामा यही...बाँकी

मलेसियामा बस दुर्घटना हुँदा ५ नेपालीको मृत्यु

काठमाडौँ । मलेसियाको क्वालालम्पुर एयरपोर्ट नजिकै एक बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । मृतकमध्ये ५ जना नेपाली रहेको रहेका छन् । द मलेसियन टाइम्सुमा प्रकाशित समाचार अनुसार आइतवार राति काममा जाँदै गरेका...बाँकी

सापट दिएको ३० हजार माग्दा मारिए नेपाली, दुईजना पक्राउ

भारतको राजधानी नयाँदिल्लीको कापस हेरामा एक जना नेपाली नागरिकले आफूले सापट दिएको ३० हजार रुपैयाँ फिर्ता माग्दा ज्यान गुमाउनु परेको छ । बुधबारको भारतीय पत्रिका बिजनेस स्ट्यान्डर्डले जनाएअनुसार सो घटनामा संलग्न रहेका २६ वर्षिय एक...बाँकी

अमेरिकामा प्रचण्डकी पत्नी सीताको उपचार सकियो

अमेरिका । नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अमेरिकामा उपचार प्रक्रिया सकिएको छ । दाहाल परिवार पत्नी सीताको उपचारका लागि एकसाताअघि अमेरिका आइपुगेका थिए । सीताको जोन हप्किन्स अस्पताल र...बाँकी

शनिबार सिड्नीमा बहुसांस्कृतिक नेपाली कार्यक्रम हुने

सिड्नी । पश्चिम सिड्नीमा नेपालीहरुको अगुवाइमा अस्ट्रेलियन बहुसांस्कृतिक कार्यक्रम हुने भएको छ । शनिबार दिनभर हुने यो कार्यक्रम आयोजना गर्न यहाको कम्बरल्याण्ड काउन्सिलले आर्थिक तथा नैतिक सहयोग गरेको छ । कार्यक्रमलाई सफल बनाउन यहाँको नेपाली...बाँकी

लण्डनमा कविता कन्सर्ट

लण्डन । बेलायतमा आयोजित कविता कन्सर्टका लागि युवा कवि नवराज पराजुली लण्डन पुगेका छन्। आइतबार लण्डनको ह्यारोस्थित ह्यारो फुटबल क्लबमा आयोजना हुने कविता कन्सर्टका लागि उनी मंगलवार लण्डन पुगेका हुन्। लण्डनस्थित हिर्थ्रो विमानस्थलमा पराजुलीको स्वागतका...बाँकी

नेपालका ७२ शैक्षिक संरचना पुनर्निर्माणका लागि भारतले छान्यो कन्सलट्यान्ट

काठमाडौ । भारतीय दूतावास तथा भारतको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) बीच नेपालका ७२ वटा शिक्षा संरचना पुर्ननिर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ। भारत सरकारको तर्फबाट काठमाडौंस्थित भारतीय दूतावासका नियोग उप-प्रमुख डा. अजय कुमार तथा...बाँकी

युएईमा नेपाली नयाँ वर्षको अवसरमा लखपति बन्ने योजना सार्वजनिक

युएई । युएई एक्सचेन्जले नेपाली नयाँ वर्षको अवसरमा आफ्ना ग्राहक लक्षित लखपति बन्ने योजना ल्याएको छ । युएईमा कार्यरत नेपाली ग्राहकलाई लक्षित गदै ‘नयाँ वर्षको बहार, जितौँ हरेक हप्ता एकलाख उपहार’ नामक योजना ल्याएको हो...बाँकी

एनआरएनएका अध्यक्ष भवन भट्टसहित ३ जना यूएइमा पक्राउ, यस्तो छ कारण

काठमाडौं। एनआरएनए केन्द्रीय अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कूल आचार्य र एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठलाई दुबई प्रहरीले नियन्त्रणमा लिएको छ । दुबई प्रहरीले अध्यक्ष भट्ट र उपाध्यक्ष आचार्यलाई साधारण सोधपुछपछि रिहा गरेको भएपनि युएई अध्यक्ष...बाँकी