News Portal

  • गृहपृष्ठ बलिउड-हलिउडल, मनोरञ्जन

    १३ करोडमा आलियाले किनिन् तेश्रो अपार्टमेन्ट

    बलिउडमा नम्बर १ स्थानका लागि प्रबल दाबेदार बनिरहेकी नायिका आलिया भट्टको सफलता लोभलाग्दो छ । आलियालाई लिएर चलचित्रदेखि विज्ञापनमा काम गर्न चाहनेको लाइन लामो छ । आलियाले काम गरेका चलचित्र ब्याक टू ब्याक हिट भएपछि...बाँकी

    भाइरल भयो साराको पूर्वप्रेमीसँगको तस्बिर

    एजेन्सी । बलिउडमा छोटो समयमा नै लोकप्रिय बन्न सफल भएकी अभिनेत्री सारा अली खानले दुई वटा फिल्ममा अभिनय गरिसकेकी छिन् । गत वर्ष उनले अभिनय गरेको फिल्म ‘केदारनाथ’ यो वर्ष रिलीज भएपछि बक्स अफिसमा राम्रो...बाँकी

    रोहीत शेट्टीले सलमान खानकासाथ ‘एक्शन फिल्म’ निर्माण गर्ने

    बलिउड फिल्म निर्देशक रोहीत शेट्टी यतिबेला फिल्म ‘सिम्बा’ सफल व्यापारका कारण निकै नै खुसी छन् । डिसेम्बर २८ मा रिलिज भएको फिल्म ‘सिम्बा’ ले प्रदर्शनका १ महिनामा २५० करोडको व्यापार गरिसकेको छ । फिल्म ‘सिम्बा’...बाँकी

    वरुण र नताशा कहिले गर्दैछन् विहे ?

    वरुण धवन र प्रेमिका नताशा दलाल २०१९ मा बिहे गर्दैछन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु विवाहको तयारीमा रहेको खबर फिल्मीबिटमा उल्लेख छ। विवाहको मिति र स्थान भने अझै बाहिरिएको छैन। सन् २०१८ मै उनीहरुबीच विवाह...बाँकी

    चलचित्र मणिकर्णिकाले दोस्रो दिनको कमाइले नयाँ रेकर्ड

    पहिलो दिनमा खासै कमाइ गर्न नसकेको कंगना रनावतको चलचित्र मणकर्णिकाले गणतन्त्र दिवसको दिन राम्रो व्यापार गरेको छ। रानी लक्ष्मीबाईको जीवनकथामा आधारित चलचित्र मनिकर्णिकामा कंगना निर्देशक अनि अभिनेत्रीको भूमिकामा देखिएकी छन्। यो चलचित्रले दोस्रो दिन सम्ममा...बाँकी

    प्रियंका चोपडा र निक जोनस ‘नाइट डेटमा’

    अभिनेत्री प्रियंका चोपडा निक जोनसकी भइसकेकी छन् । उनीहरु गएको डिसेम्बरमा दुई सँस्कारले विवाह गरी एक अर्काका भए तर फ्यानहरुसँग उनको संलग्नता अहिले पनि उस्तै छ। उनी मुम्बईमा बस्दिनन्, मुम्बई भन्दा धेरै टाढाको शहरमा उनी...बाँकी

    वृद्ध आमाको भूमिकामा अभिनय गर्न चाहँदैनन् जुही चावला र माधुरी दिक्षित

    एजेन्सी । बलिउड फिल्म उद्योगमा सन् १९८० र ९० को दशकमा वा त्यसभन्दा अघि ५० जर्ष लागिसकेका अभिनेत्रहिरुलाई आमा वा काकीको भूमिका दिइने गरन्थ्यो । तर अहिले भने बलिउडमा ५० वर्ष नाघिसकेका अभिनेत्रीहरुलाई पनि महत्वपूर्ण...बाँकी

    मणिकर्णिकाः कंगनाको जबरदस्त चर्चा, फ्यानले के सम्म भने ?

    एजेन्सी । बलिउडकी लेडी सिंघम (कंगना रनौत) को चलचित्र मणिकर्णिकाः द क्वीन अफ झांसी रिलिज भएको छ । चलचित्रलाई कंगना र कृषले निर्देशन गरेका हुन् । चलचित्रमा कंगना रानी लक्ष्मीबाईको भुमिकामा छिन् । यो चलचित्रलाई...बाँकी

    रविलाई पूर्वपत्नीको बधाईः के भनिन् ?

    निकिता पौडेलसँग सञ्चारकर्मी रवि लामिछानेले ‘कोर्ट म्यारिज’ गरेपछि उनकी पूर्वपत्नी ईशा लामिछानेले बधाई दिएकी छन् । पूर्वपतिले नयाँ घर बसाउँदा आफूलाई खुशी लागेको उनले बताइन् । ‘उहाँले अर्को बिहेका लागि नै मलाई डिभोर्स दिनुभएको थियो,...बाँकी

    राजधानीमा ठगी गर्ने दुई पेट्रोलपम्पमा शिलबन्दी

    काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको छ । विभागको टोलीले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्ने चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवी आयल स्टोर्सलाई...बाँकी