News Portal

गृहपृष्ठ भिडियो

‘विर विक्रम २’को दोश्रो गीत ‘वाचा कसम’ सार्वजनिक

जेठ ३ गतेलाई प्रदर्शन मिति तोेकेको चलचित्र ‘विर विक्रम २’को दोश्रो गीत ‘वाचा कसम’ सार्वजनिक भएको छ । यो गीतले विशेषगरि, प्रेममा परेपछि खाइने वाचा र त्यसलाई निभाउन प्रेमी प्रेमिकाले कतीसम्म त्याग गर्न सक्छन् भन्ने...बाँकी

टाइगर श्राफको ‘स्टुडेन्ट अफ द इयर २’ को ट्रेलर सार्वजनिक

बलिउडको प्रतिक्षित चलचित्र ‘स्टुडेन्ट अफ द इयर २’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार टाइगर श्राफको धमकेदार एक्सन तथा नृत्य देख्न सकिन्छ । डेब्यु गर्लद्वय तारा सुतरिया र अनन्या पाण्डेलाई पनि ट्रेलरमा...बाँकी

‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलर चलचित्रका अधिकांश कलाकार फिचर्ड छन् । सार्वजनिक ट्रेलरले पछिल्लो समय जसरी हुन्छ अमेरिका जाने आम प्रवृत्तिप्रति...बाँकी

ब्याक टु ब्याक हिट गीत दिँदै विष्णु माझी

लोकगायिका विष्णु माझी नेपथ्यबाटै ब्याक टु ब्याक हिट गीतहरु दिइरहेकी छिन् । सालको पात‘ लाई पछ्याउँदै उनको अर्को गीत लालुमैले यतिबेला बजार पिटिरहेको छ । करिब एक महिनामै लालुमैले एक करोड भ्यूज कटाएको छ ।...बाँकी

‘प्रेम दिवस’को ‘बरु अर्को जुनी’ रिलिज (भिडियो)

  नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेम दिवस’को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘बरु अर्को जुनी’ बोलको गीतमा निशान भट्टराई र मेलिना राइले स्वर दिएका छन्...बाँकी

शिव परियारले ल्याए ‘आँशुको अर्थ २’

काठमाडौं । गायक शिव परियारले ‘आँशुको अर्थ २’ सार्वजनिक गरेका छन्। आँशुको अर्थुलाई दर्शकले रुचाइदिएपछि उनले मेरो भागको खुशी तिमीलाई मिलोस् बोलको गीत सार्वजनिक गरेका हुन्। रवि अधिकारीको शब्द रहेको गीतमा शिवले नै संगीत भरेका...बाँकी

‘किन किन’ बोलको गीत सार्वजनीक (भिडियो), भद्रगोलका ‘काकु’ किन पुगे वृद्धाआश्रम ?

काठमाडौं। गायक सोनाहाङ राईको स्वर रहेको नयाँ गीत ‘किन किन’ सार्वजनिक गरिएको छ । शनिबार युट्युबमार्फत् सार्वजनिक गरिएको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत तथा गोविन्द हुमागाईंको शब्द रहेको छ । भिडियोमा छोराले आफ्नो श्रीमतीको कुरा सुनेर...बाँकी

‘अर्को जुनी खै कुन्नी..’ गीतको म्यूजिक भिडियो सार्बजनिक

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुश्मान देशराज जोशीले बिवाह गरेका छन् । केही समअगाडि इन्जगेजमेन्ट गरेका यो जोडीले अहिले रियल नभएर रिलका लागि विवाह गरेका हुन् । रियल विवाहको मिति भने उनीहरुको अहिले...बाँकी

‘काफलको दाना’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

गायक हिमाल सागरको आवाजमा समावेश ‘काफलको दाना’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सागरलाई गायिका विन्दु पौडेलले आवाजमा साथ दिएकी छिन् । दिपक शर्माको यो गीतमा शब्द तथा संगीत छ । भिडियोमा मोडलद्धय...बाँकी

भुसन राइकाे ‘मरुभुमी’ सार्वजनिक (भिडियो)

गायक भुसन राइ केही बर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् । उनै, गायक राइले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘मरुभुमी’ बोलको गीतमा भुसनकै शब्द, स्वर र संगीत छ । यो गीतमा गायकले यूवतीको प्रवेशपछि मरुभुमीले...बाँकी