News Portal

  • गृहपृष्ठ मनोरञ्जन

    किन हटाए पशुपति शर्माले युट्युबबाट ‘लुट्न सके लुट’ गीत ? यस्तो छ कारण

    काठमाडौं । सरकार, नेता र कर्मचारीहरूलाई ब्यंग्य गरेर गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा’ बोलको लोकप्रिय लोकगीत सरकारपक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि युट्युबबाट हटाइएको छ । गीत भाइरल भएपछि नेकपासम्बद्द कार्यकर्ताहरूले सामाजिक...बाँकी

    चर्चित नायक अनमोल केसीले भनेः कोही पनि सुपरस्टार छैनन्

    काठमाडौं । नायक अनमोल केसीलाई चलचित्र ‘ए मेरो हजुर ३’को निर्माण टिमले ‘मेघास्टार’को उपमा दिइसकेको छ । तर, नायक अनमोल केसी आफूलाई चलचित्र क्षेत्रको ‘पिल्लर’ मान्न तयार छैनन् । अनमोलले भने–‘म त यो क्षेत्रको सिकारु...बाँकी

    सिक्किमको जाडोमा आर्यनको अंगालोमा बोल्ड प्रियंका

    चलचित्र ‘हजार जुनी सम्म’को २ वटा गीतमा नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्कीको जोडी देखिने भएको छ । सिक्किममा माइनस ४ डिग्रीमा नायिका कार्कीले आफूलाई बोल्ड अवतारमा प्रस्तुत गरेकी छिन् । आर्यनसँगको रोमान्समा प्रियंकाले...बाँकी

    रोज डेः कुन रङको गुलाब के को प्रतिक ?

    प्रेम दर्साउन कुनै विशेष अवसर पर्खिनु पर्दैन । तर यस्ता केही विशेष अवसर हुन्छन् जहाँ प्रेमबारे राम्रै चर्चा हुने गर्छ । हरेक वर्ष फेब्रअरी १४ तारिखमा पर्ने भ्यालेन्टाइन डे आउन अब हप्ता दिन मात्रै बाँकी...बाँकी

    चर्चित अभिनेत्री सन्नी लियोनमाथि लाग्यो यस्तो गम्भीर आरोप, अब के गर्छिन उनी ?

    काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनमाथि एउटा गम्भीर आरोप लागेको छ । पछिल्लो समय उनलाई फिल्ममा गीतको निकै अफर आउन थालेका छन् । यसै क्रममा उनलाई ‘पटेलकी पंजाबी शादी’का लागि अफर आएको थियो ।...बाँकी

    नेपालमा मात्र नभएर भारतमा समेत प्रितमको चर्चा चुलियो

    इटहरीका बालगायक प्रितम आचार्य सानैदेखि गीत गाउँथे। विश्व आदर्श स्कुलमा अध्ययनरत उनले केही समयअघि नेपाल टेलिभिजनबाट प्रसारण भएको सुरशाला नामक रियालिटी सोमा प्रतिस्पर्धा गरे। जसको फाइनलमा उनी देशभरकै प्रतिस्पर्धीहरूमा दोस्रो बने। इटहरी र वरिपरि हुने...बाँकी

    एकै दिन तीन फिल्मको भिडन्त

    काठमाडौं । निर्माणको सुरुआतदेखि नै विभिन्न कारणले चर्चामा रहेका तीन ठूला नेपाली फिल्म आगामी शुक्रबार एकसाथ रिलिज हुने भएका छन्। स्टार कास्ट, लगानी, प्रचारप्रसार र निर्माण शैलीका कारण चर्चामा रहेको रणवीर, हास्य अभिनेता मनोज गजुरेलको डेब्यु...बाँकी

    १३ करोडमा आलियाले किनिन् तेश्रो अपार्टमेन्ट

    बलिउडमा नम्बर १ स्थानका लागि प्रबल दाबेदार बनिरहेकी नायिका आलिया भट्टको सफलता लोभलाग्दो छ । आलियालाई लिएर चलचित्रदेखि विज्ञापनमा काम गर्न चाहनेको लाइन लामो छ । आलियाले काम गरेका चलचित्र ब्याक टू ब्याक हिट भएपछि...बाँकी

    भाइरल भयो साराको पूर्वप्रेमीसँगको तस्बिर

    एजेन्सी । बलिउडमा छोटो समयमा नै लोकप्रिय बन्न सफल भएकी अभिनेत्री सारा अली खानले दुई वटा फिल्ममा अभिनय गरिसकेकी छिन् । गत वर्ष उनले अभिनय गरेको फिल्म ‘केदारनाथ’ यो वर्ष रिलीज भएपछि बक्स अफिसमा राम्रो...बाँकी

    रोहीत शेट्टीले सलमान खानकासाथ ‘एक्शन फिल्म’ निर्माण गर्ने

    बलिउड फिल्म निर्देशक रोहीत शेट्टी यतिबेला फिल्म ‘सिम्बा’ सफल व्यापारका कारण निकै नै खुसी छन् । डिसेम्बर २८ मा रिलिज भएको फिल्म ‘सिम्बा’ ले प्रदर्शनका १ महिनामा २५० करोडको व्यापार गरिसकेको छ । फिल्म ‘सिम्बा’...बाँकी