News Portal

गृहपृष्ठ मुख्य समाचार

बुटबलमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइयो

बुटवल । बुटवलमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले जितगढी उत्सवको समारोहलाई सम्बोधन गरिरहेकै बेलामा अर्घाखाँचीका रुद्रप्रसाद घिमिरेले कालो झण्डा देखाएका थिए । प्रधानमन्त्रीभन्दा अगाडिपट्टि रहेको दर्शकदीर्घाबाट पत्रकारहरुले तस्बिर...बाँकी

पालुङबाट पक्राउ परेका कार्यकर्तालाई रिहाइ गर्न विप्लब नेकपाको माग

मकवानपुर । विहीबार नेपाल बन्दको दिन पालुङमा भएको गाडी आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको २ जनालाई तत्काल रिहाइ गर्न नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले माग गरेको छ । विप्लव नेतृत्वको मकवानपुर जिल्ला सेक्रेटरी...बाँकी

अब वैदेशिक यात्रामा जाँदा पाँच हजार भन्दा बढी लान नपाइने

अब नेपाली वा विदेशी नागरिक अन्य मुलुकमा जाँदा सो देशको रकम पाँच हजार भन्दा बढी लान नपाइने व्यवस्था गरिएको छ। नेपाली मुद्रा तथा विदेशी विनिमयको ओसार पोसारमा नियन्त्रण गर्न नेपाल राष्ट्र बैङ्कले सो व्यवस्था गरेको...बाँकी

रंगमञ्चमा मिटुले ल्यायो भुइचालो, थिएटरले गर्‍यो राजकुमार पुडासैनीलाई निलम्बन

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका रङ्गकर्मी राजकुमार पुडासैनीलाई उनी संलग्न वान वर्ल्ड थिएटरले निलम्बन गरेको छ। थिएटरमा उनी सह निर्देशक एवं वरिष्ठ कलाकारको रुपमा कार्यरत थिए। उनीविरुद्ध समाचार प्रकाशन पश्चात् थिएटरले पीडित पक्ष र...बाँकी

भारतबाट बिष्फोटक सामाग्री बोकेको बस नेपाल भित्रियो

धनगढी । भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको बसबाट ठूलो मात्रामा बिष्फोटक पदार्थ बरामद भएको छ । सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार राति करिब १२ः४५ बजेतिर ना ५ ख ७२४५ नम्बरको बसबाट...बाँकी

मकवानपुरमा ६६ हजार कुखुरा नष्ट, बर्डफ्लु नियन्त्रण अझैं भएन

मकवानपुर । मकवानपुरको हेटौंडामा बर्डफ्लु पुष्टि भएको पाँच साताको बीचमा ६६ हजार पाँचसय ४६ कुखुरा, अन्य पन्छी तथा पन्छीजन्य वस्तु नष्ट गरिएको छ । तर पनि बर्डफ्लु नियन्त्रणमा नआएको जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिले...बाँकी

मकवानपुरमा प्रशोधन नगरिएको दूध बिक्रीमा प्रशासनले लगायो प्रतिबन्ध

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट प्रशोधन नगरिएको दूध बिक्रीमा रोक लगाएको छ । दुग्ध तथा दुग्धजन्य पदार्थ गुणस्तर निर्देशिका २०७५ लाई कार्यान्वयन गर्दै प्रशासनले यस्तो निर्णय गरेको हो । प्रशासन कार्यालयमा आज बसेको...बाँकी

चितवनमा सुरुभयो प्रदेश ३ को लगानी सम्मेलन, यस्ता छन् एजेण्डा

मकवानपुर । प्रदेश–३ सरकारको आयोजनामा आजबाट चितवनमा लगानी सम्मेलन सुरु भएको छ । प्रदेश–३ मा लगानी भित्र्याउन सरकारले विभिन्न क्षेत्रलाई आग्रह गर्दै सम्मेलनको आयोजना गरेको हो । प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगले लगानी...बाँकी

पब्जीमाथि प्रतिबन्ध नलगाउन सर्वाेच्च अदालतकाे अन्तरिम आदेश

काठमाण्डाै – पब्जी प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएकाे छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाकाे एकल इजलासबाट सरकारको नाममा अन्तरिम आदेश जारी भएको हो । साथै आदेशमा पब्जी...बाँकी

राप्रपाका कार्यकर्ताले सिमाचोकमा भेटे प्रहरीको लाठी, दुई जना घाइते

मकवानपुर । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धर्मनिरपेक्षताविरुद्ध आज हेटौंडामा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । सिमा चोकमा भएको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गर्दा दुई जना घाइते भएको राप्रपा मकवानपुरका अध्यक्ष मधु...बाँकी