News Portal

गृहपृष्ठ राजनीति

कांग्रेसले देशैभर केन्द्रीय सदस्य खटायो, कहाँ को?

नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरूलाई जिल्लामा खटाएको छ।वैशाख ११ गतेदेखि सुरू हुने राष्ट्रिय जनजागरण अभियानका लागि कम्तीमा एक महिना तोकिएको जिल्लामा बसेर संगठन सुदृढीकरणको नेतृत्व गर्न कांग्रेसले प्रतिनिधि खटाएको हो। वैशाख ११ गते लोकतन्त्र दिवसबाट सुरू...बाँकी

कांग्रेसको जागरण अभियान हाक्न अर्जुननरसिं केसीलाई मकवानपुरको जिम्मा

मकवानपुर । नेपाली कांग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ का लागि जिल्ला जिल्लामा पुग्ने केन्द्रीय तहका नेताहरुको टुंगो लगाएको छ। यही वैशाख ११ बाट शुरु हुने अभियानमा प्रदेश १ देखि सुदुरपश्चिमसम्मको नाम...बाँकी

सरकारले एउटा पनि राम्रो काम गर्न सकेन : सभापति देउवा

महेन्द्रनगर । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले एक वर्षको अवधिमा एउटा पनि राम्रो काम गर्न नसकेको बताएका छन् । उनले सरकार काम गर्नुभन्दा हरेक क्षेत्रमा हस्तक्षेप मात्र गरिहेको आरोप लगाए...बाँकी

ओलीलाई प्रतिपक्षीको जवाफ : ढुंगा हान्ने कुरा गर्दा अभिभावकले टीभी बन्द गर्ने दिन नआओस् !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीप्रति व्यक्त गरेका शब्दप्रति आपत्ति जनाएको छ । इतिहासमा बोली होइन, कर्म मात्र लेखिने कुरातर्फ कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी केन्द्रीय कार्यालयमा...बाँकी

नेकपामा एकता टुंगो लगाउने कसरत, नेपाल समूहको असन्तुष्टि कायमै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा (बादल) बीच चन्द्रागिरि हिल्समा आवासीय बैठक शुक्रबार बिहान सकिएको छ । र, बैठकले...बाँकी

दाहाल र कोइरालाले भने-‘सहकार्य विनाको राजनीति शून्य’

चितवन । एकअर्कामा आरोपप्रत्यारोप चलिरहँदा सत्तापक्ष र प्रतिपक्षका दुई प्रभावशाली नेताले सहमति र सहकार्यको विकल्प नभएको बताएका छन्। नेपालमा भएका अहिलेसम्मका राजनैतिक उपलब्धी सहमति र सहकार्यबाट मात्रै सम्भव भएको बताउँदै त्यसमा जोड दिएका छन्। भरतपुरमा...बाँकी

सभापति देउवाले बोलाएको अनौपचारिक बैठक सिटौलाद्वारा बहिष्कार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष नेताको बैठक ‘तेस्रो धार’ को नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलाले बहिष्कार गरेका छन् । केन्द्रीय कार्यसमितिपछिको शक्तिशाली मानिने केन्द्रीय कार्यसम्पादन समितिमा भएको...बाँकी

कांग्रेसको वनभोज तथा नयाँ वर्षको शुभकामना आदानप्रदान

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका १६ र १७ को संयुक्त आयोजनामा शनिबार बनभोज तथा नयाँवर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम भएको छ । बनभोज तथा शुभकामना आदानप्रदान कार्यक्रमका कार्यक्रम संयोजक टाँकाराज धितालको...बाँकी

नेकपाको एकतामा बाधक बन्यो ओली–नेपाल झगडा !

काठमाडौ । पूर्वएमालेभित्रको झगडाले नेपाल कम्युनिष्ट पार्टीको तल्लो तहको एकता प्रक्रियामा ढिलाइ भएको छ। अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्किएलगत्तै एकता प्रक्रिया टुंग्याउने भनिए पनि पूर्वएमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल समूहबीच भागबन्डा थप...बाँकी

काठमाडौंमा गोप्य भेला गर्ने जिल्ला सभापतिहरुलाई देउवाले हाने यस्तो कटाक्ष

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका जिल्ला सभापतिहरुले विशेष अधिवेशन बोलाएमा आफूले ‘फेस’ गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सानो संख्यामा जम्मा भएका २० देखि...बाँकी